Skip
प्रदेश नं. ३ » Home
बदनाम घुमुवा प्रहरी !  उद्देश्य सही, काम ‘हप्ता असुली’

बदनाम घुमुवा प्रहरी ! उद्देश्य सही, काम ‘हप्ता असुली’

काठमाडौं-  गत वर्ष माघ तेस्रो साता अस्थायी प्रहरी पोष्ट लक्ष्मीनियाँ, धनुषामा कार्यरत प्रहरी जवान मनोज प्रसैला घुससहित रंगेहात समातिए । अपराधको सूचना संकलनका लागि राखिएका घुमुवा प्रहरी प्रसैलाले कार्यालयका प्रमुख प्रहरी सहायक निरीक्षक सन्तोषकुमार सिंहको ग्रीन सिग्नलमा सेवाग्राहीसँग १० हजार रुपैयाँ.....

टोखाबाट पाँच लाख नगदसहित १५ जुवाडे पक्राउ

टोखाबाट पाँच लाख नगदसहित १५ जुवाडे पक्राउ

काठमाडौं - महाराजगञ्जस्थित महानगरीय प्रहरी वृत्तले रु पाँच लाख ३५ हजार ८४०सहित १५ जुवाडेलाई पक्राउ गरेको छ ।  वृत्तअन्तर्गत महानगरीय प्रहरी वृत्त गोँगबुका प्रमुख मोहनविक्रम केसीको नेतृत्वमा खटेको टोलीले टोखा नगरपालिका–१० गणेशस्थानस्थित लोकबहादुर गुरुङको कोठामा छ थान ताससहित बुधबार राति ९ बजे पक्राउ.....

साढे चौध किलोको काउली भाईरल भयो

साढे चौध किलोको काउली भाईरल भयो

म्याग्दीको रघुगंगा गाउँपालिका-२, भगवतीका एक कृषकले एउटै बोटमा साढे चौध किलोग्राम तौल भएको काउली फलाएका छन् । साबिक भगवती-७, घट्टका पदमबहादुर कार्कीले चौध किलो ५०० ग्राम तौल भएको काउली फलाएको हो । कार्कीले उत्पादन गरेको काउली मंगलबार तौलीँदा उक्त तौल भएको पाइएको स्थानीयवासी दलबहादुर कार्कीले बताए । कार्कीले.....

देशका लागि काम गरेर माथि जान मन छ :  प्रचण्ड

देशका लागि काम गरेर माथि जान मन छ : प्रचण्ड

चितवन -  नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दश बर्ष देशको समृद्धिको लागि काम गर्ने गरेर ‘माथि जाने’ विचार रहेको बताएका छन् ।  १२ औं चितवन महोत्सवको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले देशको लागि अबको दश बर्ष निकै महत्वपूर्ण रहेको भन्दै आफ्नो सपना पूरा गरेर माथि जाने (हातको इशाराले.....

जङ्गलमा बस्ने गैँडा सहर बजार पस्न थालेपछि

जङ्गलमा बस्ने गैँडा सहर बजार पस्न थालेपछि

चितवन– जङ्गलमा बस्ने गैँडा सहर बजार पस्न थालेपछि कस्तो होला रु स्थानीय वासिन्दा आतङ्कित छन् भने निकुञ्ज अधिकारीहरूको टाउको दुखाइ बनेको छ ।   हुन पनि वन्यजन्तुका लागि विश्वमै प्रसिद्ध चितवनमा स्वदेशी वा विदेशी पर्यटक वन्यजन्तु हेर्न चितवनको राप्ती पारीको सौराहा पुग्ने र जङ्गल घुम्ने गर्थे तर अहिले बजारमै.....

मेलम्चीका सबै प्राविधिकले नेपाल छाडे

मेलम्चीका सबै प्राविधिकले नेपाल छाडे

काठमाडौं– मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माणमा संलग्न इटालीयन कम्पनीमा कार्यरत सबै प्राविधिक स्वदेश फर्किएका छन् । आजको नयाँ पत्रिका दैनिक लेख्छ–अध्यागमन विभागका अनुसार ६ जना सोमबार र २१ जना त्यसअघि नै फर्किएका हुन् । खानेपानी तथा सरसफाई मन्त्रालयले ६ पुसमा अध्यागमनलाई पत्राचार गर्दै कम्पनीका.....

कांग्रेसमा झनै किचलो

कांग्रेसमा झनै किचलो

काठमाडौँ – सभापति शेरबहादुर देउवा सहमतिबाट पछि हटेपछि कांग्रेसमा पदाधिकारी संख्या र निर्वाचन पद्धतिको विवाद चर्किएको छ । आजको कान्तिपुर दैनिक लेख्छ–कोषाध्यक्षबाहेक सबै पदाधिकारी महाधिवेशनबाट निर्वाचित हुने व्यवस्था विधानमा राख्न तयार भएका देउवाले बिहीबार वरिष्ठ नेता रामचन्द्र पौडेलसँग एक उपसभापति.....

यी हुन् काठमाडौंका पाकेटमार, ५० प्रहरी खटाउँदा ७७ पक्राउ !

यी हुन् काठमाडौंका पाकेटमार, ५० प्रहरी खटाउँदा ७७ पक्राउ !

कैलालीका सुरेन्द्रबहादुर सिंह नातिको उपचारका लागि पैसा बोकेर २५ मंसिरमा काठमाडौं आए । नयाँ बसपार्कमा ओर्लिएपछि अन्तरराष्ट्रिय बालमैत्री अस्पतालसम्म जान कान्तिपुर यातायातमा चढे । ‘गाडी एकदम भिड थियो’, उनले स्मरण गरे, ‘हतार थियो, जसोतसो बसमा चढेँ ।’ गाडीभित्र एक छेऊमा गएर उनी उभिए । केहीबेरमै ७र८ जना.....

राजधानीमा ‘राता मान्छेहरु’ (फोटो फिचर)

राजधानीमा ‘राता मान्छेहरु’ (फोटो फिचर)

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । पार्टी पुर्गठन दिवस पारेर काठमाडौंमा गरिन लागिएको सभाका लागि देशभरबाट नेता कार्यकर्ता ओइरिएका छन् । भृकुटीमण्डपको सडकमै सभा गरिन लागिएको छ । सभाअगाडि र्याली प्रदर्शनमा कार्यकर्ता सरिक भएका छन् । सभालाई.....

साढे तीन अर्ब लगानीमा लिफ्टसहितको धरहरा निर्माण शुरु

साढे तीन अर्ब लगानीमा लिफ्टसहितको धरहरा निर्माण शुरु

काठमाडौं– भूकम्पले भत्काएको धरहराको आडैमा ११ तले नयाँ धरहरा बन्ने भएको छ । धरहरा निर्माणका लागि खाल्डो खन्ने काम सुरु भएको हो । दुई वर्षभित्र धरहरा तयार हुने राष्ट्रिय पुननिर्माण प्राधिकरणले जनाएको छ ।  प्राधिकरणका सम्पदा विभाग प्रमुख राजुमान मानन्धरले जिआइइटिसी रमन जेभीलाई दुई वर्षमा निर्माण सम्पन्न.....

Nabintech
  • छोराको कुटाइबाट बाबुको मृत्यु

    महोत्तरी जिल्लाको मटिहानी नगरपालिका-८ मा गएराति छोराको कुटाइबाट बाबुको मृत्यु भएको प्रहरीले आशङ्का गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक...

    बाँकेमा बाघको आक्रमण बढ्यो, दुई दिनमा २ को मृत्यु

    पछिल्लो समय बाँकेमा बाघको आक्रमण बढेको छ । बाघ आक्रमण बढेसँगै निकुञ्जको मध्यवर्ती क्षेत्रका स्थानीयवासी त्रसित बनेका छन् । मानव बस्तीमै पुगेर बाघले आक्रमण...

    कोहलपुरमा बिस्फोट, एक ब्यक्ति गम्भीर घाईते

    कोहलपुरमा मंगलबार विस्फोट भएको छ । कोहलपुर नगरपालिका वडा नं. ११ न्यूरोड गोलपार्क नजिकै चुडामणी शर्माको घरमा बिस्फोट भएको हो । दिनको ३ बजे भएको बिस्फोटमा...

    कोहलपुर नेपालकै पहिलो ‘सडक मानवमुक्त नगर'(भिडियो सहित )

    बाँकेको  कोहलपुर नगरपालिका नेपालकै पहिलो 'सडक मानवमुक्त नगर' घोषणा भएको छ । सोमबार कोहलपुर नगरपालिकालाई नेपालकै पहिलो 'सहयोगापेक्षी सडक मानवमुक्त नगरपालिका'...

    शाहीको संयोजकत्वमा प्रचार-प्रसार उपसमिति गठन

    कोहलपुर वडा नं. ६ मा आगामी मंसिर १४ गते हुन गईरहेको उप-निर्वाचनकालागि चुनावी अभियानलाई तिब्रता दिईएको छ । चुनावी अभियानलाई गति प्रदान गर्न नेपाल कम्यूनिष्ट...

    उपसभामुख तुम्बाहाम्फेद्धारा सिक्टाको स्थलगत निरिक्षण

    उपसभामुख शिवमाया तुम्बाहाम्फेले राष्ट्रिय गौरवको सिक्टा सिचाई आयोजनाको स्थलगत अनुगमन गरेकी छन । उपसभामुख तुम्बाहाम्फे शनिबार सिक्टा नहरको ढकेरी देखि...

    नेकपा १० नं. वडा कमिटिको पहिलो बैठक सम्पन्न

    नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कोहलपुर १० नं. वडा कमिटिको पहिलो बैठक सम्पन्न भएको छ । पार्टी एकतापछिको पहिलो पुर्णकालिन बैठक शनिबार सम्पन्न भएको हो । संविधान...

    सर्वोच्च अदालतको फैसला, ‘अयोध्याको जग्गा हिन्दुको’

    भारतको सर्वोच्च अदालते अयोध्याको विवादित जग्गा रामकै मन्दिर रहने फैसला सुनाएको छ । अयोध्याको विवादित जग्गामा रामको मन्दिर रहने कि बाबरी मस्जिद रहने भन्ने...