दोलखाको कालिन्चोकबाट भक्तपुरतर्फ फर्कर्दै गरेको तीर्थयात्री बस दुर्घटना भएको छ । बा४ख ४४६८ नम्बरको बस आइतबार बिहान सिन्धुपाल्चोकको मुरेस्थित पाँचकिलो नजिकै दुर्घटना हुँदा १३ जनाको घटनास्थलमै मृत्यु भएको छ भने एकको उपचारका क्रममा मृत्यु भएको छ । दुर्घटनाका १८ जना घाइतेलाई अस्पताल लगिएको छ । प्रहरीकाअनुसार.....
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले संसद्को हिउँदे अधिवेशन अगावै उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गराउने भएको छ । पुस ४ मा सुरु हुने अधिवेशनको अध्यक्षता राजपाका नेता एवं जेष्ठ सदस्य महन्थ ठाकुरले गर्नेछन् । संसद् नियमावलीको व्यवस्थाअनुसार प्रतिनिधिसभा बैठकको प्रारम्भ र अन्त्य.....
अर्घाखाँचीको नरपानीमा १९ जनाको ज्यान जाने गरी बुधबार भएको बस दुर्घटना छानबिन गर्न समिति गठन गरिएको छ । समितिले १५ दिनभित्र आफ्नो प्रतिवेदन प्रस्तुत गर्नेछ । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले दुर्घटनाको कारण पत्ता लगाउन.....
‘नेपालका लागि नेपाली’ अभियानबाट ज्ञानेन्द्र शाहीलाई निस्कासन गरिएको छ । बुधबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले उनलाई निस्कासन गर्ने निर्णय गरेको अभियन्ता बालकृष्ण न्यौपानेले जानकारी दिए । शाहीलाई निस्कासन गर्नुको कारणबारे खुलाउँदै वरिष्ठ अधिवक्तासमेत रहेका न्यौपानेले भने, ‘हाम्रो सिद्धान्त.....
चिल्ड्रेन लाईफ इङलिस बोर्डिङ स्कुल बागलुङमा अध्यनरत एक विद्यार्थीले ब्याट्रिबाट चल्ने मोटर साईकल (ईलेक्ट्रिक बाईक) बनाएका छन । बागलुङ नगरपालिका २ अदालतरोड घर भएका गणेश श्रेष्ठले ४८ भोल्टको मोटर, ४ वटा लिडएसिड ब्याट्रि, एउटा १२ भोल्टको ब्याट्रि, २० एम्पयरको एउटा ब्याट्रि, १ पिस कन्ट्रोलर, १ एक्सिलेटर र.....
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान मन्त्रिपरिषद पुनर्गठन भएको छ । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम बुधबार २५ सदस्यीय नयाँ मन्त्रिमण्डलको पुनर्गठन गरेका हुन । मन्त्रिपरिषदमा हृदयश त्रिपाठी, घनश्याम भुसाल, लेखराज.....
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पुष्पकमल दाहाल प्रचण्डलाई कार्यकारी अधिकारसहित पार्टी सञ्चालनको जिम्मेवारी दिएको छ । बुधबार बसेको नेकपा सचिवालयको बैठकले दुई अध्यक्षको जिम्मेवारी बाँडफाँट गरेको हो । जसअनुसार यो संसद रहँदासम्म केपी शर्मा ओली प्रधानमन्त्री हुनेछन् । प्रतिनिधिसभाको यस कार्यकालमा.....
नारायणगढबजार नजिकै नारायणी पुलबाट नदीमा हामफालेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक शालिग्राम शर्मा पौडेलका अनुसार बुधबार बिहान ९:३० बजेको समयमा अन्दाजी ५५ वर्षीय एक पुरुषले नदीमा हामफालेका थिए । तत्काल उद्धार गरिएको उनको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु.....
संसद सचिवालयकी एक महिला कर्मचारीमाथि बलात्कार प्रयास गरेको आरोप लागेका निवर्तमान सभामुख कृष्ण बहादुर महरालाई जिल्ला अदालत काठमाडौंँले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । अदालतको आदेशसँगै महरालाई आज नै डिल्लीबजार कारागार चलान गरिएको छ । अदालतको आदेशअनुसार यो मुद्धाको टुंगो नलागेसम्म महरा.....
सरकारले सातवटै प्रदेश प्रमुख नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषदको सोमबार अपराह्न बसेको बैठकले सात प्रदेशका प्रमुखको नाम सिफारिस गरेको हो । बैठकले सोमनाथ अधिकारी प्यासीलाई प्रदेश १ को प्रमुखमा सिफारिस गरेको छ । त्यस्तै प्रदेश २ मा तिलक परियार, प्रदेश ३ मा बिष्णु प्रसाई, प्रदेश.....
बाँके राष्ट्रिय निकुञ्जले बाघको आक्रमणबाट ज्यान गुमाउने व्यक्तिका परिवारलाई राहत रकम उपलब्ध गराएको छ । गत कात्तिक २४ गते पाटेबाघको आक्रमणबाट कोहलपुर...
दोलखाको कालिन्चोकबाट भक्तपुरतर्फ फर्कर्दै गरेको तीर्थयात्री बस दुर्घटना भएको छ । बा४ख ४४६८ नम्बरको बस आइतबार बिहान सिन्धुपाल्चोकको मुरेस्थित पाँचकिलो...
कोहलपुरमा दुर्घटना बढेपछि स्थानिय युवाहरु ट्राफिक चिन्ह मर्मत गर्न अग्रसर देखिएका छन । दाह्री ग्याङमा आवद्ध युवाहरु कोहलपुर नेपालगन्ज सडकखण्ड अन्तर्गत...
रुपन्देहीको तिलोत्तमामा एक महिलाको हत्या भएको छ । तिलोत्तमा(१० कान्छीबजार निवासी ५५ वषिर्या कमलादेवी परियारको घाँटीमा चक्कु प्रहार गरी हत्या भएको प्रहरीले...
एभरेष्ट बैंक लि. नेपालगंज शाखाले अब आफ्नै भवनबाट सेवा प्रदान गर्ने भएको छ । नव-निर्मित भवन उद्धघाटनसँगै बैंकले सोही भवनबाट नियमित सेवा प्रवाह सुरु गरेको...
पर्यटकीय क्षेत्र रारालाई हिउँले ढाकेको छ । बिहीबार अपराह्नदेखि हिउँ परेपछि ताल वरिपरिका रुख जमिन सेताम्य भएका छन् । हिउँ परेपछि पर्यटक रमाएका छन् । रारामा...
गिनिजबुकमा नाम लेखाउने कीर्तिमानीको संग्रहालय आजसम्म बनेको छैन । संसारमै नभएको संग्रहालय नेपालमा बनाउन उल्टो मोटरसाइकलयात्री चित्र कार्कीले प्रयास...
भूमिव्यवस्था मन्त्री पद्मा अर्यालले लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा जारी गर्ने पहल भइरहेको बताएकी छन् । संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिको शुक्रबारको...