Skip
प्रदेश नं. २ » Home
प्रधानाध्यापकको गोली हानी हत्या

प्रधानाध्यापकको गोली हानी हत्या

सुनसरीको भुताहामा अज्ञात समूहको गोली प्रहारबाट एक जनाको ज्यान गएको छ । स्थानीयहरुका अनुसार ११:४५ बजेको समय भारतीय नम्बर प्लेटमा सवार आएका दुईजनाले गोलि चलाउदा स्थानीय विद्यालयका प्रधानाध्यापक खुर्शिद आलमको घटनास्थलमै ज्यान गएको हो । अन्सारीको टाउकोमा ४ वटा गोली प्रहार गरिएको थियो। गोली प्रहार गरी.....

प्रदेश सरकारलाई पत्याएनन् कर्मचारीले, धर्नामा बसे मन्त्री !

प्रदेश सरकारलाई पत्याएनन् कर्मचारीले, धर्नामा बसे मन्त्री !

प्रदेश २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादब जनकपुरस्थित नेपाल राष्ट्र बैंकको मूल गेट अगाडि धर्नामा बसेका छन् । प्रदेश सरकारले दिएको सार्वजनिक बिदा नमानेको भन्दै मन्त्री यादवले आइतवार अपरान्ह १ बजेदेखि राष्ट्र बैंकको मूलगेटमा धर्ना दिएका हुन् । विहीवार बसेको प्रदेश २ को मन्त्रिपरिषदको.....

पप्पु कन्स्ट्रक्सनको अर्को ठगी

पप्पु कन्स्ट्रक्सनको अर्को ठगी

महोत्तरीमा पप्पु कन्स्ट्रक्सनले तीन ठूला काम अलपत्र रूपमा छाडेको छ । काम अलपत्र छाड्दा स्थानीयले दैनिक सास्ती खेप्दै आउनुपरेको छ । पप्पु कन्स्ट्रक्सनले डिभिजन सडक कार्यालय जनकपुरसँग सम्झौता गरेको तीन ठूला काम चार वर्ष बितिसक्दा समेत गरेको छैन । महोत्तरीमा रामजानकी पथ, लोहरपट्टीदेखि पश्चिम रातु खोलामा.....

आफ्नै श्रीमानबाट खुकुरी प्रहार

आफ्नै श्रीमानबाट खुकुरी प्रहार

विराटनगर महानगरपालिका -११ पिचरामा श्रीमानले बुधबार आफ्नै श्रीमती र छोरामाथि खुकुरी प्रहार गरि गम्भिर घाइते बनाएका छन् । खुकुरी प्रहारबाट घाइते भएकी पुनम र मनिता । उनीहरुको उपचार कोशी अञ्चल अस्पतालमा भइरहेको छ । ४२ वर्षिय दिलिप सहनीले ३७ वर्षिय श्रीमति पुनम, माइली छोरी २० वर्षिय मनिता र सालो सन्दिप सहनीमाथि.....

दरबार होटल संचालक सामुहिक बलात्कर घटनाका मुख्य योजनाकार

दरबार होटल संचालक सामुहिक बलात्कर घटनाका मुख्य योजनाकार

लाहान स्थित होटल दरवारका संचालक विरेन्द्र साहका छोरा २६ वर्षीय नितेश कुमार साह सामुहिक बलात्कार घटनाका नाइके रहेको रहस्य खुलेको छ । फाइनल वोल्ड कपको दिन करिब १२ बजेको समयमा लहानबाट महिलालाई अपहरण गरी गाडीमा लगी बलात्कार गर्ने चार युवकलाई प्रहरीले त्रियुगा नगरपालिकाको लालपताबाट रंगेहात पक्राउ गरेको.....

सप्तकोशीमा पानीको बहाव बढ्दै

सप्तकोशीमा पानीको बहाव बढ्दै

पूर्वी तथा पश्चिमी पहाडी जिल्लामा लगातार परेको अविरल वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढेकाले कोशी ब्यारेजको ५२ वटा ढोकामध्ये २९ वटा ढोका खुल्ला गरिएको छ । शनिबार राति ९ः१५ बजे गरिएको मापनअनुसार कोशी ब्यारेज भएर जाने पानीको बहाव दुई लाख १५ हजार ९७० क्युसेक प्रतिसेकेण्ड पुगेपछि केशी ब्यारेजको.....

छोरी जन्माउनेलाई १० हजार भत्ता

छोरी जन्माउनेलाई १० हजार भत्ता

छोरी जन्मेको ३५ दिनभित्र जन्म दर्ता गरी प्रमाणपत्र लिए प्रसौनी गाउँपालिकाले रु. १० हजारका दरले २० वर्षसम्म सन्ततिका नाममा बैंकमा रकम जम्मा गरिदिने निर्णय गरेको छ । गाउँपालिकाको सोमबारको गाउँसभाले आगामी साउनदेखि ‘बेटी बचाऔँ, बेटी पढाऔँ’ र सुत्केरी महिलालाई भत्ता दिने कार्यक्रम लागु गर्ने तथा गर्भवतीका.....

“परीक्षामा उत्तीर्ण भएपछि मात्र पत्रकार हुन पाउने”

“परीक्षामा उत्तीर्ण भएपछि मात्र पत्रकार हुन पाउने”

लिखित, अन्तर्वार्ता र प्रयोगात्मक परीक्षामा उत्तीर्णले मात्र पत्रकारको ‘लाइसेन्स’ पाउने व्यवस्था प्रस्ताव गरिएको प्रेस काउन्सिल ऐन २०७५ को मस्यौदा सूचना तथा सञ्चार मन्त्रालयमा पुगेको छ । प्रेस काउन्सिल ऐन २०४८ लाई विस्थापित गर्ने ऐनको मस्यौदामा नेपाली र अंग्रेजी भाषामा परीक्षा लिइने उल्लेख छ ।.....

जनकपुर अञ्चल अस्पतालका सुपरिटेन्डेन्ट रामपरीक्षण यादवलार्इ माेसाे दलियाे

जनकपुर अञ्चल अस्पतालका सुपरिटेन्डेन्ट रामपरीक्षण यादवलार्इ माेसाे दलियाे

जनकपुर । अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.रामपरीक्षण यादवलाई  युवा तथा विद्यार्थी नेताहरूले मोसो दलेका छन । अञ्चल अस्पतालमा पटक पटक चिकित्सकको लापरवाहीले सर्वसाधारणको ज्यान गइरहेको भन्दै सेवा सुधारका लागि युवा नेताको टोलीले ज्ञापनपत्र वुझाउन गएको वेला मेसुले हप्काएपछि मोसो दलेका हुन् छ । नयाँ.....

Nabintech
  • छोराको कुटाइबाट बाबुको मृत्यु

    महोत्तरी जिल्लाको मटिहानी नगरपालिका-८ मा गएराति छोराको कुटाइबाट बाबुको मृत्यु भएको प्रहरीले आशङ्का गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक...

    बाँकेमा बाघको आक्रमण बढ्यो, दुई दिनमा २ को मृत्यु

    पछिल्लो समय बाँकेमा बाघको आक्रमण बढेको छ । बाघ आक्रमण बढेसँगै निकुञ्जको मध्यवर्ती क्षेत्रका स्थानीयवासी त्रसित बनेका छन् । मानव बस्तीमै पुगेर बाघले आक्रमण...

    कोहलपुरमा बिस्फोट, एक ब्यक्ति गम्भीर घाईते

    कोहलपुरमा मंगलबार विस्फोट भएको छ । कोहलपुर नगरपालिका वडा नं. ११ न्यूरोड गोलपार्क नजिकै चुडामणी शर्माको घरमा बिस्फोट भएको हो । दिनको ३ बजे भएको बिस्फोटमा...

    कोहलपुर नेपालकै पहिलो ‘सडक मानवमुक्त नगर'(भिडियो सहित )

    बाँकेको  कोहलपुर नगरपालिका नेपालकै पहिलो 'सडक मानवमुक्त नगर' घोषणा भएको छ । सोमबार कोहलपुर नगरपालिकालाई नेपालकै पहिलो 'सहयोगापेक्षी सडक मानवमुक्त नगरपालिका'...

    शाहीको संयोजकत्वमा प्रचार-प्रसार उपसमिति गठन

    कोहलपुर वडा नं. ६ मा आगामी मंसिर १४ गते हुन गईरहेको उप-निर्वाचनकालागि चुनावी अभियानलाई तिब्रता दिईएको छ । चुनावी अभियानलाई गति प्रदान गर्न नेपाल कम्यूनिष्ट...

    उपसभामुख तुम्बाहाम्फेद्धारा सिक्टाको स्थलगत निरिक्षण

    उपसभामुख शिवमाया तुम्बाहाम्फेले राष्ट्रिय गौरवको सिक्टा सिचाई आयोजनाको स्थलगत अनुगमन गरेकी छन । उपसभामुख तुम्बाहाम्फे शनिबार सिक्टा नहरको ढकेरी देखि...

    नेकपा १० नं. वडा कमिटिको पहिलो बैठक सम्पन्न

    नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कोहलपुर १० नं. वडा कमिटिको पहिलो बैठक सम्पन्न भएको छ । पार्टी एकतापछिको पहिलो पुर्णकालिन बैठक शनिबार सम्पन्न भएको हो । संविधान...

    सर्वोच्च अदालतको फैसला, ‘अयोध्याको जग्गा हिन्दुको’

    भारतको सर्वोच्च अदालते अयोध्याको विवादित जग्गा रामकै मन्दिर रहने फैसला सुनाएको छ । अयोध्याको विवादित जग्गामा रामको मन्दिर रहने कि बाबरी मस्जिद रहने भन्ने...