Skip
प्रदेश नं. २ » Home
मन्त्री रबिन्द्र अधिकारी चढेको हेलीकोप्टर दुर्घटना

मन्त्री रबिन्द्र अधिकारी चढेको हेलीकोप्टर दुर्घटना

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकोप्टर ताप्लेजुङमा दुर्घटना परेको छ । मन्त्री अधिकारी सवार हेलिकोप्टर ताप्लेजुङको पाथीभरा मन्दिर नजिक पुगेपछि बुधवार दिउँसो १:३० बजे सम्पर्कविहीन भएको हो । एयर डाइनेस्टिकको हेलिकोप्टरमा मन्त्री अधिकारीसहित ६ जना सवार थिए । संस्कृति.....

जिउ छोएको भन्दै कुटिए डोम आमाछोरी

जिउ छोएको भन्दै कुटिए डोम आमाछोरी

सिरहा– बलित बालकले कथित उपल्लो जातको बालकको शरीर छोएको निहुँमा सिरहामा डोम आमाछोरी कुटिएको घटना प्रहरीले नै दवावउन खोजेको छ । छिमेकी अयोधी सदाय, सकल सदाय र विरोधी महतोले लहान नगरपालिका–१८ का ललित मरिक र उनकी छोरी अमिरकालाई घरमै गएर कुटपिट गरेकी हुन् ।  प्रहरीले दोषीलाई कारबाही गर्नुको साटो उल्टै मिलापत्र.....

जीप दुर्घटनाका घाइते प्रमुख जिल्ला अधिकारीको मृत्यु

जीप दुर्घटनाका घाइते प्रमुख जिल्ला अधिकारीको मृत्यु

काठमाडौं - बारामा जीप दुर्घटनामा परेर गम्भीर घाइते प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईको मृत्यु भएको छ । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।  यसअघि १२ माघमा भट्टराईको ना १ झ १६३३ नम्बरको स्कार्पियो जीप सडकमा रोकी राखेको ट्याक्टरको टेलरसँग ठोक्किँदा सशस्त्र प्रहरी.....

प्रधानमन्त्री केपी शर्मा ओलीले आज  देशवासीको नाममा सम्बोधन गर्दै

प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीको नाममा सम्बोधन गर्दै

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बिहीबार) देशवासीको नाममा सम्बोधन गर्दै छन् । सरकार गठन भएको १ वर्ष पुगेको अवसरमा प्रधानमन्त्री ओलीले देशवासीका लागि सम्बोधन गर्न लागेका हुन्। प्रधानमन्त्री ओलीले आज दिउँसो ४ बजे सिंहदरवारस्थित बैठक ग्यालरीबाट देशवासीको नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको.....

भारतीय रेल्वे ट्रयाकमा दुई नेपाली छात्राको शव

भारतीय रेल्वे ट्रयाकमा दुई नेपाली छात्राको शव

भारतीय रेल्वे ट्रयाकमा दुई नेपाली छात्राको शव आइतबार फेला परेको कान्तिपुरमा खबर  छापिएको छ । रक्सौल–सुगौली रेल्वे खण्डको कनना रेल्वे ढाला नजिकै फेला परेको शवमध्ये एक जनाको साथमा रहेको परिचयपत्रअनुसार उनी वीरगन्ज पब्लिक सेकेन्डरी स्कुल कक्षा ११ मा अध्ययनरत पर्सा कालिकामाई–२ भेडिहारीकी निभा कुमारी.....

एक वर्षमा २३३० बालबालिका कहाँ गए ?

एक वर्षमा २३३० बालबालिका कहाँ गए ?

काठमाडौं–मुलुकभरबाट एक वर्षमा २ हजार ३ सयभन्दा बढी बालबालिका बेपत्ता भएको प्रतिवेदन सार्वजनिक भएको छ । बालबालिका खोजतलास समन्वय केन्द्रमा उपत्यकालगायत सातै प्रदेशबाट संकलित तथ्यांकले यस्तो अवस्था देखाएको हो । केन्द्रका प्रहरी निरीक्षक मोहनविक्रम दाहालले चालू आवमा उपत्यकालगायत सातै प्रदेशमा २ हजार.....

सिमेन्ट कारखानाका प्रबन्धक मृत भेटिए

सिमेन्ट कारखानाका प्रबन्धक मृत भेटिए

झापाको भद्रपुर-९ मा रहेको मनसा सिमेन्टका प्रबन्धक कारखानाभित्र मृत भेटिएका छन् ।  जिल्ला प्रहरी कार्यालय झापाका एसपी भीम ढकालका अनुसार भारतको विशाखापटनम निवासी ६१ वर्षीय कमल दुगड शनिबार मृत भेटिएका हुन् । ‘कर्मचारी क्वार्टरभित्रै उनी मृत भेटिएका छन्' एसपी ढकालले भने, ‘घटनाको थप अनुसन्धानका लागि कुकुरको.....

प्रहरी हवल्दारलाई गोली हान्ने अभियुक्त इन्काउन्टरमा मारिए

प्रहरी हवल्दारलाई गोली हान्ने अभियुक्त इन्काउन्टरमा मारिए

धनुषा– एक साताअघि सप्तरीमा प्रहरी हवल्दारलाई गोली प्रहार गर्ने घटनामा संलग्न रहेको आरोप लागेका एक अभियुक्त प्रहरी इन्काउन्टरमा मारिएका छन् ।  प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको प्रहरी टोलीसँग बुधबार बिहान भएको मुडभेडमा दिपेन्द्र जयसवल भन्ने दीपेन्द्र चौधरी मारिएका हुन् । सप्तरीको रुपनी नजिकै.....

हात्तिले महिलालाई कुल्चिएपछि……..

हात्तिले महिलालाई कुल्चिएपछि……..

सप्तरीको कंचनरुप नगरपालिका ११ सिमरा गोरपारमा आज विहान जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्युु भएको छ ।  कोशी टप्पु वन्यजन्तु आरक्षबाट विहान २ बजे गाउँ पसेका हात्तीको आक्रमणबाट ५३ वर्षीया कोशिलावति मण्डलको मृत्यु भएको हो। सुतेको अवस्थामा घरमै पसेर हात्तीले कुल्चेका कारण महिलाको मृत्यु भएको ईलाका.....

सचिव कुटिएको मा कर्मचारीको ‘पेन डाउन’

सचिव कुटिएको मा कर्मचारीको ‘पेन डाउन’

जनकपुरधाम -  प्रदेश-२का सचिवलाई मन्त्रीले झापड हानेको विरोधमा प्रदेशका सबै सार्वजनिक कार्यालयमा तीन घन्टा ुपेन डाउनु भएको छ। आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले प्रदेशका उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई कार्यकक्षमै झापड हानेको विरोधमा सबै कर्मचारीले ुपेन डाउनु.....

Nabintech
  • बाघको आक्रमणबाट ज्यान गुमाएकालाई १० लाख क्षतीपूर्ति

    बाँके राष्ट्रिय निकुञ्जले बाघको आक्रमणबाट ज्यान गुमाउने व्यक्तिका परिवारलाई राहत रकम उपलब्ध गराएको छ । गत कात्तिक २४ गते पाटेबाघको आक्रमणबाट कोहलपुर...

    फेरी बस पल्टीयो, १३ जनाको घटनास्थलमै मृत्यु

    दोलखाको कालिन्चोकबाट भक्तपुरतर्फ फर्कर्दै गरेको तीर्थयात्री बस दुर्घटना भएको छ । बा४ख ४४६८ नम्बरको बस आइतबार बिहान सिन्धुपाल्चोकको मुरेस्थित पाँचकिलो...

    दाह्री ग्याङले कोहलपुरमा जेब्राक्रसीङ बनाउने

    कोहलपुरमा दुर्घटना बढेपछि स्थानिय युवाहरु ट्राफिक चिन्ह मर्मत गर्न अग्रसर देखिएका छन । दाह्री ग्याङमा आवद्ध युवाहरु कोहलपुर नेपालगन्ज सडकखण्ड अन्तर्गत...

    तिलोत्तमा एक महिलाको चक्कु प्रहार गरी हत्या

    रुपन्देहीको तिलोत्तमामा एक महिलाको हत्या भएको छ । तिलोत्तमा(१० कान्छीबजार निवासी ५५ वषिर्या कमलादेवी परियारको घाँटीमा चक्कु प्रहार गरी हत्या भएको प्रहरीले...

    आफ्नै भवनमा सर्यो एभरेष्ट बैंक, नवनिर्मित भवन उद्घाटन

    एभरेष्ट बैंक लि. नेपालगंज शाखाले अब आफ्नै भवनबाट सेवा प्रदान गर्ने भएको छ । नव-निर्मित भवन उद्धघाटनसँगै बैंकले सोही भवनबाट नियमित सेवा प्रवाह सुरु गरेको...

    हिउँको च्यादर ओढेकी रारा (फोटोफिचर)

    पर्यटकीय क्षेत्र रारालाई हिउँले ढाकेको छ । बिहीबार अपराह्नदेखि हिउँ परेपछि ताल वरिपरिका रुख जमिन सेताम्य भएका छन् । हिउँ परेपछि पर्यटक रमाएका छन् । रारामा...

    नेपालमै बन्दैछ, गिनिजबुकधारीको पहिलो संग्राहलय

    गिनिजबुकमा नाम लेखाउने कीर्तिमानीको संग्रहालय आजसम्म बनेको छैन । संसारमै नभएको संग्रहालय नेपालमा बनाउन उल्टो मोटरसाइकलयात्री चित्र कार्कीले प्रयास...

    नेपालको नयाँ नक्सा बन्दै, लिम्पियाधुरा समेटीने

    भूमिव्यवस्था मन्त्री पद्मा अर्यालले लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा जारी गर्ने पहल भइरहेको बताएकी छन् । संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिको शुक्रबारको...