प्रदेश नं. २ » Home
भारतीय पक्षले बनाएको स्तम्भ भत्काइयो

भारतीय पक्षले बनाएको स्तम्भ भत्काइयो

नेपालको पूर्वीनाका काँकडभिट्टास्थित मेची पुलको छेउमै भारतीय ठेकेदारले बनाएको ‘माइल’ स्तम्भ भत्काइएको छ । प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको निर्देशनमा मेची पुलको प्रवेशद्वारमै बनाइएको एनएच ३२७ वी सिलगुढी ३२ र बागडुग्रा १९ लेखिएको ‘माइल’ स्तम्भ भत्काइएको हो । मेची पुल बनाउँदै आएको ठेकेदारले सो.....

मृतक परिवारलाई ५ लाख दिने प्रचण्डको घोषणा

मृतक परिवारलाई ५ लाख दिने प्रचण्डको घोषणा

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बारा र पर्सामा हावाहुरीका कारण मृत्यु भएकाको परिवारलाई प्रति परिवार ५ लाख रुपैयाँ दिने घोषणा गरेका छन् । मंगलबार बाराको फेटा गाउँपालिका ६ बरैनियाँ पुगेका प्रचण्डले मृतक परिवारलाई ५-५ लाख रुपैयाँ दिने घोषणा गरेका हुन् । उनले मधेस शोकमा रहेका.....

हुरीपप र नेपालगन्ज ग्यालरीको पहलमा बारा र पर्साका घाइतेहरुका लागि बाँकेमा रगत संकलन

हुरीपप र नेपालगन्ज ग्यालरीको पहलमा बारा र पर्साका घाइतेहरुका लागि बाँकेमा रगत संकलन

बारा र पर्सामा हावाहुरीमा परी घाइते भएकाहरुको उपचारका लागि बाँकेमा रक्तदान कार्यक्रमको आयोजना गरि रगत संकलन गरिएको छ । आइतबार राति आएको हावाहुरीबाट घाइते भएकाहरुको उपचारमा रगतको अभाव भएको समाचार सार्वजानिक भए पछि मानव अधिकार संरक्षण तथा प्रवर्द्धन केन्द्र (हुरीपप) को आयोजना र नेपालगन्जमा सक्रिय रहेको.....

प्रधानमन्त्री आँधी प्रभावित जिल्ला जाँदै, पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित

प्रधानमन्त्री आँधी प्रभावित जिल्ला जाँदै, पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित

प्रधानमन्त्री केपी शर्मा ओली गृह जिल्ला झापाका सबै कार्यक्रम स्थगित गरेर आँधी प्रभावित जिल्ला जाने भएका छन् । आँधी हुरीले बारा, पर्सालगायतका जिल्लामा जनधनको धेरै क्षति भएको जानकारी पाएपछि ओलीले पूर्वनिर्धारित सबै कार्यक्रमहरु स्थगित गरेका हुन् । प्रेस संयोजक चेतन अधिकारीका अनुसार ओली अब चन्द्रगढीबाट.....

हावाहुरीका कारण ३१ को मृत्यु, मृतकका परिवारलाई ३ लाख दिने सरकारको घोषणा

हावाहुरीका कारण ३१ को मृत्यु, मृतकका परिवारलाई ३ लाख दिने सरकारको घोषणा

वर्षासँगै आएको हावाहुरीले बारा र पर्सामा ज्यान गुमाउनेको संख्या ३१ पुगेको छ । आईबार साँझ आएको हावाहुरीका कारण ५०० भन्दा बढी घाइते भएका छन् । हावाहुरीले बारामा मात्रै २७ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ । ठूलो हताहती भएकाले कतिपय मृतकहरुको पहिचान हुन सकेको छैन । घाइतेको संख्या बढेपछि.....

बारामा भिषण हावाहुरीः २५ जनाको मृत्यु, ४०० बढी घाइते

बारामा भिषण हावाहुरीः २५ जनाको मृत्यु, ४०० बढी घाइते

आईतबार साँझ परेको बर्षासँगै आएको हावाहुरीका कारण बारामा ठूलो धनजनको क्षति भएको छ । बारामा मात्र २४ जनाको मृत्यु भएको सरकारी अधिकारीहरुले पुष्टि गरेका छन् । पर्सामा एक जनाको मृत्यु भएको छ । रौतहटमा भने मानवीय क्षतिको खबर छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि ट्वीट गर्दै अहिलेसम्म २५ जनाको मृत्यु.....

मन्त्री र अंगरक्षकको पहिचान खुल्याे, ५ को डिएनए परीक्षण हुँदै

मन्त्री र अंगरक्षकको पहिचान खुल्याे, ५ को डिएनए परीक्षण हुँदै

ताप्लेजुङको फुङलिङ नगरपालिका-१०, सिस्नेभीरमा भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका मध्ये २ जनाको शव पहिचान भएको छ । ५ जनाको शव पहिचान हुन समस्या भएको छ । पर्यटनमन्त्री रविन्द्र अधिकारी र उनका अंगरक्षक अर्जुन घिमिरेको मात्रै पहिचान खुलेको छहो । घटनामा ज्यान गुमाएका पर्यटन व्यवसायी आङछिरिङ शेर्पा,.....

दुर्घटना अपडेट : पर्यटन मन्त्री अधिकारी सहित ७ जनाको मृत्यु

दुर्घटना अपडेट : पर्यटन मन्त्री अधिकारी सहित ७ जनाको मृत्यु

बुधबार दिउँसो भएको एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परी पर्यटन मन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको ज्यान गएको छ । हेलिकप्टर दुर्घटनास्थल पुगेका प्रहरीको टोलीका सदस्य प्रहरी हवल्दार बेदकुमार अर्यालले ६ वटा शव जलेको अवस्थामा भेटिएको पुष्टी गरेका हुन। ‘हेलिकप्टरमा आगो लागिरहेको छ। कसैको पनि शरीर.....

हेलिकप्टर दुर्घटना, ५ को शव भेटियो

हेलिकप्टर दुर्घटना, ५ को शव भेटियो

ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी चढेको एयर डाइनेस्टी हेलिकोप्टर ताप्लेजुङको पाथिभरा नजिक दुर्घटनामा परेको हो । दुर्घटनामा ५ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । मन्त्री अधिकारीसहितको टोली तेह्रथुमको चुहान.....

पर्यटनमन्त्री सवार हेलिकोप्टरमा को-को थिए ?

पर्यटनमन्त्री सवार हेलिकोप्टरमा को-को थिए ?

ताप्लेजुङको पाथिभरा नजिक भएको एयर डाइनेस्टी हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ६ जना सवार रहेको गृहमन्त्रालयका सचिव प्रेमकुमार राईले पुष्टि गरेका छन । कलसाइन एएमआई (अल्फा माइक इन्डिया) उक्त हेलिकोप्टर काठमाडौंबाट बुधबार बिहान साढे ८ बजे उडेको थियो.....

Nabintech
  • पत्रकार श्रेष्ठलाई पितृशोक

    नेपालगन्जका पत्रकार प्रज्वल श्रेष्ठलाई पितृशोक परेको छ । पत्रकार श्रेष्ठका बुवा उत्तर कुमार श्रेष्ठको मंगलबार नेपालगन्जमा ८३ बर्षको उमेरमा निधन भएको...

    कोहलपुर पुगेर शर्माले भने, ‘भारतीय सेनाहरु कालीपानी छोड’

    बाँकेको कोहलपुरमा भारतीय सेनाहरु कालापानी छोडको नारा गुन्जीएको छ । जनवादी गायक जिबन शर्माले कोहलपुर महोत्सवमा आफ्नो गित मार्फत भारतीय सेनालाई कालापानी...

    बलात्कार मुद्धाका फरार अभियुक्त पक्राउ

    कोहलपुर प्रहरीले बलात्कार मुद्धाका फरार अभियुक्तलाई पक्राउ गरेको जनाएको छ । बलात्कार मुद्धामा ३ वर्ष जेल सजाय सुनाईएका कोहलपुर नगरपालिका वडा नं. १३ का...

    अचेत भेटिएका ८ जना भारतीय पर्यटकको मृत्यु

    मकवानपुरको एभरेष्ट पानोरमा रिसोर्टमा ‘नाइट स्टे’का लागि बसेका ८ जना पर्यटकको मृत्यु भएको छ । मृत्यु हुनेको सनाखत भइसकेको छैन । मंगलबार बिहान होटलमा बेहोस...

    ‘सदभावको सहर नेपालगञ्ज’ पुस्तक विमोचन

    मध्यपश्चिम स्रष्टा समाज नेपालगञ्जद्धारा प्रकाशित ‘सदभावको सहर नेपालगञ्ज’ पुस्तक सोमबार विमोचन गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको आंशीक सहयोगमा...

    २१ किलो पाँच औले सहित एक पक्राउ

    कोहलपुर प्रहरीले २१ किलो पाँच औले सहित कोेहलपुरबाट एक जनालाई पक्राउ गरेको छ । कोहलपुर नगरपालिका वडा नं. १० ड्राईभर टोलबाट जगत ढकाललाई पक्राउ गरेको हो । जुम्ला...

    चिसोबाट जोगाउन ब्ल्याङकेट प्रदान गरि वृद्धवृद्धाको सम्मान

    नेपालगन्जको वडा नम्बर ४ का वृद्धवृद्धाहरुलाई सम्मान गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ ले वृद्धवृद्धाहरुलाई आईतवार सम्मान गर्नुका साथै...

    हतियारसहित कोहलपुरबाट पाँच जना पक्राउ

    साँघितिक हमलाको योजना बनाईरहेको अवस्थामा प्रहरीले कोहलपुरबाट पाँच जना युवालाई नियन्त्रणमा लिएको छ । कोहलपुर नगरपालिका वडा नं. १० स्थित एक होटलमा हतियार...