Skip
प्रदेश नं. २ » Home
मेयर र उपमेयर समूहबीच झडप : उपप्रमुखसहित ६ घाइते

मेयर र उपमेयर समूहबीच झडप : उपप्रमुखसहित ६ घाइते

धनुषाको हँसपुर नगरपालिकामा प्रमुख रामज्ञान मण्डल र उपप्रमुख रेणु झाबीचको विवादले उग्ररुप लिएको छ। नगरपालिकाको कार्यालय सार्ने विषयलाई लिएर उत्पन्न भएको विवाद झडपमा समेत परिणत भएको हो। झडपमा परेर उपप्रमुख रेणु झासहित ६ जना स्थानीय घाइते भएका छन्। नगरपालिकाको बघचौडामा रहेको साबिकको कार्यालयलाई हँसपुर.....

विषालु च्याउ खाँदा बुहारीको मृत्यु, सासु सिकिस्त

विषालु च्याउ खाँदा बुहारीको मृत्यु, सासु सिकिस्त

जंगली विषालु च्याउ खादा पाँचथरमा एकजनाको मृत्यु भएको छ । विषालु जंगली च्याउ खादा विरामी परेकी फाल्गुन्नद गाउँपालिका-५ कि ४८ बर्षीया सुनीता चेम्जोङको उपचारका क्रममा विराटनगरमा मृत्यु भएको हो । साउन ७ गते चेम्जोङ र उनकी सासु सन्तमायाले जंगलबाट विषालु च्याउ ल्याएका थिए । जंगली च्याउ खाएपछि दुबै जना बिरामी.....

बिमा रकमको लोभमा ४ वर्षीया छोरीको हत्या

बिमा रकमको लोभमा ४ वर्षीया छोरीको हत्या

२५ लाख बिमा रकमको लोभमा एक पुरुषले आफ्नै छोरीको हत्या गरेका छन् । रौतहटको मौलापुर नगरपालिका-६ पथराबुधरामका ३९ वर्षीय रामकिशोर यादवले असार १६ गते ४ वर्षीया छोरी लक्ष्मी राय यादवको घाँटी थिचेर हत्या गरेका हुन् । यादवले छोरीको शव पोखरीमा फालेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । रौतहटका प्रहरी नायब उपरीक्षक.....

सर्लाही घटनाको तथ्य खोतल्दै मानव अधिकारवादीहरु

सर्लाही घटनाको तथ्य खोतल्दै मानव अधिकारवादीहरु

सर्लाही घटनाको सत्यतथ्य बुझ्न मानवअधिकारवादी संस्थाहरु त्यसतर्फ प्रस्थान गरेका छन । नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपा सर्लाही जिल्ला इन्चार्ज समेत रहेका ४७ वर्षीय कुमार पौडेलको मृत्युको तथ्य पत्ता लगाउन मानवअधिकारवादीहरु सर्लाही पुगेका हुन । असार ५ गते दिउँसो प्रहरी कारबाहीमा मृत्यु भएको.....

एक लाख घुससहित इञ्जिनियर पक्राउ

एक लाख घुससहित इञ्जिनियर पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको रुपनी गाउँपालिकाका इञ्जिनियर विकास श्रेष्ठलाई रू एक लाख घुससहित पक्राउ गरेको छ । राजविराज नगरपालिका-६ स्थित उनको डेराबाट श्रेष्ठलाई घुसवापत लिएको एक लाखसहित पक्राउ गरिएको आयोगले जनाएको छ । आयोगको इटहरीस्थित सम्पर्क कार्यालयका प्रहरी नायब उपरीक्षक श्याम.....

सर्लाहीमा हावाहुरीले एक जनाको मृत्यु

सर्लाहीमा हावाहुरीले एक जनाको मृत्यु

हावाहुरीले पसलको छानो उडाएर थिच्दा सर्लाहीमा एक जनाको मृत्यु भएको छ। शनिबार दिउँसो आएको हुरीबतासले जिल्लाको दक्षिण-पश्चिम क्षेत्र अन्तर्गत रामनगर गाउँपालिका-१ स्थित एक खाजा पसलको छानोले थिच्दा स्थानीय ४५ वर्षीय पनिलाल सहनीको मृत्यु भएको हो। राजाराम चौधरीको खाजा पसलको बाँसको टाटी र फुसले छाएको छानो.....

सुर्ति खाएर एक दिनमै ६० जनाको मृत्यु

सुर्ति खाएर एक दिनमै ६० जनाको मृत्यु

मुलुकमा सुर्ति सेवनबाट दैनिक करिव ६० जनाको मृत्यू हुने गरेको छ । सुर्ति खाएर दिनह ५० देखि ६० जनाले जीवन गुमाउने गरेको एक तथ्यांकले देखाएको छ । स्वास्थ्य पत्रकार मंच र एक्सन नेपालको संयुक्त आयोजनामा जनकपुरधाममा आयोजना गरिएको कार्यक्रममा नेपालमा वर्षेनि २७ हजार १ सय ३७ व्यक्तिको मृत्यु सुर्तिजन्य पदार्थको.....

भारतीय पक्षले बनाएको स्तम्भ भत्काइयो

भारतीय पक्षले बनाएको स्तम्भ भत्काइयो

नेपालको पूर्वीनाका काँकडभिट्टास्थित मेची पुलको छेउमै भारतीय ठेकेदारले बनाएको ‘माइल’ स्तम्भ भत्काइएको छ । प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको निर्देशनमा मेची पुलको प्रवेशद्वारमै बनाइएको एनएच ३२७ वी सिलगुढी ३२ र बागडुग्रा १९ लेखिएको ‘माइल’ स्तम्भ भत्काइएको हो । मेची पुल बनाउँदै आएको ठेकेदारले सो.....

मृतक परिवारलाई ५ लाख दिने प्रचण्डको घोषणा

मृतक परिवारलाई ५ लाख दिने प्रचण्डको घोषणा

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बारा र पर्सामा हावाहुरीका कारण मृत्यु भएकाको परिवारलाई प्रति परिवार ५ लाख रुपैयाँ दिने घोषणा गरेका छन् । मंगलबार बाराको फेटा गाउँपालिका ६ बरैनियाँ पुगेका प्रचण्डले मृतक परिवारलाई ५-५ लाख रुपैयाँ दिने घोषणा गरेका हुन् । उनले मधेस शोकमा रहेका.....

हुरीपप र नेपालगन्ज ग्यालरीको पहलमा बारा र पर्साका घाइतेहरुका लागि बाँकेमा रगत संकलन

हुरीपप र नेपालगन्ज ग्यालरीको पहलमा बारा र पर्साका घाइतेहरुका लागि बाँकेमा रगत संकलन

बारा र पर्सामा हावाहुरीमा परी घाइते भएकाहरुको उपचारका लागि बाँकेमा रक्तदान कार्यक्रमको आयोजना गरि रगत संकलन गरिएको छ । आइतबार राति आएको हावाहुरीबाट घाइते भएकाहरुको उपचारमा रगतको अभाव भएको समाचार सार्वजानिक भए पछि मानव अधिकार संरक्षण तथा प्रवर्द्धन केन्द्र (हुरीपप) को आयोजना र नेपालगन्जमा सक्रिय रहेको.....

Nabintech
  • शाहीको संयोजकत्वमा प्रचार-प्रसार उपसमिति गठन

    कोहलपुर वडा नं. ६ मा आगामी मंसिर १४ गते हुन गईरहेको उप-निर्वाचनकालागि चुनावी अभियानलाई तिब्रता दिईएको छ । चुनावी अभियानलाई गति प्रदान गर्न नेपाल कम्यूनिष्ट...

    उपसभामुख तुम्बाहाम्फेद्धारा सिक्टाको स्थलगत निरिक्षण

    उपसभामुख शिवमाया तुम्बाहाम्फेले राष्ट्रिय गौरवको सिक्टा सिचाई आयोजनाको स्थलगत अनुगमन गरेकी छन । उपसभामुख तुम्बाहाम्फे शनिबार सिक्टा नहरको ढकेरी देखि...

    नेकपा १० नं. वडा कमिटिको पहिलो बैठक सम्पन्न

    नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कोहलपुर १० नं. वडा कमिटिको पहिलो बैठक सम्पन्न भएको छ । पार्टी एकतापछिको पहिलो पुर्णकालिन बैठक शनिबार सम्पन्न भएको हो । संविधान...

    सर्वोच्च अदालतको फैसला, ‘अयोध्याको जग्गा हिन्दुको’

    भारतको सर्वोच्च अदालते अयोध्याको विवादित जग्गा रामकै मन्दिर रहने फैसला सुनाएको छ । अयोध्याको विवादित जग्गामा रामको मन्दिर रहने कि बाबरी मस्जिद रहने भन्ने...

    अनेरास्ववियू बाँकेका नेता शाहीको दुर्घटनामा मृत्यु

    लमही सडक खण्डको राप्तीसोनारी गाउँपालिका २ मा मोटरसाइकल दुर्घटना हुँदा अनेरास्ववियूका एक नेताको मृत्यु भएको छ । बिहीबार राती कोहलपुरबाट काठमाडौंतर्फ...

    भर्खरै अटोरिक्सालाई ट्रकले ठक्कर दियो, चालक गम्भीर घाईते

    कोहलपुर देखि शम्शेरगज जादै गरेको अटोरिक्सालाई ट्रकले ठक्कर दिदा अटोरिक्साका चालक गम्भीर घाईते भएका छन । ट्रकको ठक्करबाट राप्तीसोनारी ८ की धनसरा बुढा...

    कोहलपुर ६ उप-निर्वाचन : को हुन रामशरण थारु ?

    बाँकेमा उप-निर्वाचनको चहलपहल बढेको छ । कोहलपुर नगरपालिकाको ६ नं. वडामा हुन गईरहेको उपनिर्वाचनले सिङ्गो जिल्ला तातिएको छ । वडाध्यक्ष पदकालागि हुने निर्वाचनमा...

    १ लाख रियाल सहित मानव तस्कर पक्राउ

    भारतीय प्रहरीले रियाल १ लाख रकम सहित नेपाली नागरीकलाई रुपैडिहाबाट पक्राउ गरेको छ । शुक्रबार बिहान भारतीय सिमावर्ती क्षेत्र रुपैडियाबाट अवैध रुपमा नेपाली...