Skip
प्रदेश नं. २ » Home
जब सांसदले बुद्ध एयरको काउण्टर तोडफोड गरे

जब सांसदले बुद्ध एयरको काउण्टर तोडफोड गरे

जनकपुर -  राष्ट्रिय जनता पार्टी नेपालका एक सांसदले जनकपुरधाम विमानस्थलमा बुद्ध एयरको काउन्टर तोडफोड गरेका छन् । बुद्ध एयरको फ्लाइट डिले भएको भन्दै सर्लाहीको निर्वाचन क्षेत्र नम्बर–१ बाट निर्वाचित प्रतिनिधिसभा सांसद प्रमोदकुमार साहले जनकपुर विमानस्थलमा तोडफोड गरेका हन् । सांसद साहले बिहान ११ः४० बजेको.....

तासको खालबाट कांग्रेस जिल्ला सभापतिसहित८ जना पक्राउ

तासको खालबाट कांग्रेस जिल्ला सभापतिसहित८ जना पक्राउ

उदयपुर-  नेपाली कांग्रेस जिल्ला सभापतिसहित८ जना तासको खालबाट पक्राउ परेका छन् । उनीहरुलाई सदरमुकाम गाईघाट स्थित एनआईसी बैंक रहेको नेपाली कांग्रेसका क्षेत्रिय सभापति बसन्त बस्नेतको घरबाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा नेपाली कांग्रेस क्षेत्रिय सभापति समेत रहेका त्रियुगा नगरपालिका–११ का.....

बम काण्डमा संलग्न भएको आरोपमा काँग्रेस सांसद पक्राउ

बम काण्डमा संलग्न भएको आरोपमा काँग्रेस सांसद पक्राउ

नेपाली काँग्रेसका सांसद महोम्मद अफ्ताव आलम रौतहटको गौरबाट पक्राउ परेका छन् । २०६४ चैतमा भएको बम काण्डमा संलग्न भएको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । आइतबार बिहान प्रहरी प्रधान कार्यालय काठमाडौँबाट सादा पोसाकमा खटिएको प्रहरीले टोलीले आलमलाई उनको निजी निवास राजपुर फरहदवा राजपुर गाउँबाट.....

दुई जना नक्कली प्रहरी पक्राउ

दुई जना नक्कली प्रहरी पक्राउ

प्रदेश नं. २ बाट दुई दिनको अन्तरालमा २ जना नक्कली प्रहरी पक्राउ परेका छन् । आफूलाई प्रहरी बताएर बिभिन्न व्यक्तिलाई धम्की दिँदै रकम असुली गर्न तल्लिन उनीहरुलाई धनुषा र महोत्तरीबाट पक्राउ गरिएको छ । महोत्तरीबाट एक जना नक्कली प्रहरी पक्राउ परेको दुई दिन नबित्दै धनुषाबाट पनि अर्को एक जना समातिएका छन् । दुबैले.....

दसैँमा ‘डायन’ निक्कै सक्रिय हुन्छ !

दसैँमा ‘डायन’ निक्कै सक्रिय हुन्छ !

विज्ञान र प्रविधिको चमत्कारले मानिसले भौतिकवादको विकासमा ठूलो उपलब्धि हासिल गरिसकेको छ । लोक परलोक कुनै अलौकिक शक्तिले निर्माण गरिदिएको भन्ने खालका अन्धविश्वासलाई तोड्दै मानिसले चन्द्रमामा पाइला टेकिसकेको छ भने अपरिमेय ब्रम्हाण्डका अनन्त रहस्यको खोजपड्तालमा उसले निकै तीब्रताका साथ पाइला चालिसकेको.....

कुकुरलाई गोली हान्न आदेश

कुकुरलाई गोली हान्न आदेश

जलेश्वरमा बौलाहा कुकुरले आतंक मच्चाएको छ । कालो रंगको एउटा बौलाहा कुकुरले आतंक मच्चाएको हो । बौलाहा कुकुरले जलेश्वर नगरपालिका र एकडारा गाउपालिकामा अहिलेसम्म ५० जना भन्दा बढीलाई टोकेको छ । कुकुरले टोकेकाहरुको जलेश्वर अस्पतालमा उपचार भएको छ । नगर तथा गाउँमा बौलाहा कुकुर आतंक भएपछि त्यसलाई नियन्त्रण गर्न.....

कार्यालय प्रमुख नै रक्सीले मातेर अफिस पुगेपछि….

कार्यालय प्रमुख नै रक्सीले मातेर अफिस पुगेपछि….

कार्यालय समयमा रक्सी पिएर मातेका मालपोत कार्यालय महोत्तरीका प्रमुखलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मालपोत प्रमुख भुपबहादुर बोगटीलाई प्रहरीले बिहीबार दिउँसो कार्यालयबाटै नियन्त्रणमा लिएको हो । कार्यालय समयमा कार्यालय प्रमुख बोगटी रक्सी पिएर मातेको देखेपछि सेवाग्राहीले प्रहरीलाई खबर गरेका थिए.....

प्रहरीलाई अपहरण गर्न खोजेपछि गोली प्रहार

प्रहरीलाई अपहरण गर्न खोजेपछि गोली प्रहार

प्रहरीलाई अपहरण गर्न खोज्ने तस्करलाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ । गोली लागि घाइते हुनेमा वीरगञ्ज महानगरपालिका-२९ का ३५ वर्षीय अफ्रिका चौधरी रहेका छन् । पूर्व–पश्चिम राजमार्गस्थित मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१५ मा सवारी जाँचका क्रममा प्रहरीलाई अपहरणको प्रयास गरेपछि गोली प्रहार.....

किशोरीमाथि सामुहिक बलात्कार, ४ जना पक्राउ

किशोरीमाथि सामुहिक बलात्कार, ४ जना पक्राउ

मोरङको ग्रामथान गाउँपालिका-७ मा १७ वर्षीया किशोरीमाथि सामुहिक बलात्कार भएको छ । शनिबार राति ग्रामथान ७ स्थित बिचारी खनालको केराबारीमा किशोरीमाथि सामुहिक बलात्कार भएको हो । शनिबार राति करिब १ बजे घटनाको जानकारी पाएको प्रहरीले किशोरीको उद्दार गरी घटनामा संलग्न भएको आरोपमा ४ जनालाई पक्राउ गरेको छ । पक्राउ.....

मधेश अलग ‘देश’ हुनसक्ने महन्थ ठाकुरको चेतावनी

मधेश अलग ‘देश’ हुनसक्ने महन्थ ठाकुरको चेतावनी

राजपा नेपालका पूर्व संयोजक महन्थ ठाकुरले अब पनि संविधान संशोधन नगरे मधेश अलग देश हुनसक्ने चेतावनी दिएका छन् । शुक्रवार जनकपुरमा एक गैरसरकारी संस्थाले आयोजना गरेको कार्यक्रममा नेता ठाकुरले मधेशको हक अधिकारका लागि राज्यले बेवास्ता गर्दै आएकाले सरकारलाई सचेत र गम्भिर हुन आग्रह गरे । ‘मधेशी, थारु, आदिवासी.....

Nabintech
  • छोराको कुटाइबाट बाबुको मृत्यु

    महोत्तरी जिल्लाको मटिहानी नगरपालिका-८ मा गएराति छोराको कुटाइबाट बाबुको मृत्यु भएको प्रहरीले आशङ्का गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक...

    बाँकेमा बाघको आक्रमण बढ्यो, दुई दिनमा २ को मृत्यु

    पछिल्लो समय बाँकेमा बाघको आक्रमण बढेको छ । बाघ आक्रमण बढेसँगै निकुञ्जको मध्यवर्ती क्षेत्रका स्थानीयवासी त्रसित बनेका छन् । मानव बस्तीमै पुगेर बाघले आक्रमण...

    कोहलपुरमा बिस्फोट, एक ब्यक्ति गम्भीर घाईते

    कोहलपुरमा मंगलबार विस्फोट भएको छ । कोहलपुर नगरपालिका वडा नं. ११ न्यूरोड गोलपार्क नजिकै चुडामणी शर्माको घरमा बिस्फोट भएको हो । दिनको ३ बजे भएको बिस्फोटमा...

    कोहलपुर नेपालकै पहिलो ‘सडक मानवमुक्त नगर'(भिडियो सहित )

    बाँकेको  कोहलपुर नगरपालिका नेपालकै पहिलो 'सडक मानवमुक्त नगर' घोषणा भएको छ । सोमबार कोहलपुर नगरपालिकालाई नेपालकै पहिलो 'सहयोगापेक्षी सडक मानवमुक्त नगरपालिका'...

    शाहीको संयोजकत्वमा प्रचार-प्रसार उपसमिति गठन

    कोहलपुर वडा नं. ६ मा आगामी मंसिर १४ गते हुन गईरहेको उप-निर्वाचनकालागि चुनावी अभियानलाई तिब्रता दिईएको छ । चुनावी अभियानलाई गति प्रदान गर्न नेपाल कम्यूनिष्ट...

    उपसभामुख तुम्बाहाम्फेद्धारा सिक्टाको स्थलगत निरिक्षण

    उपसभामुख शिवमाया तुम्बाहाम्फेले राष्ट्रिय गौरवको सिक्टा सिचाई आयोजनाको स्थलगत अनुगमन गरेकी छन । उपसभामुख तुम्बाहाम्फे शनिबार सिक्टा नहरको ढकेरी देखि...

    नेकपा १० नं. वडा कमिटिको पहिलो बैठक सम्पन्न

    नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कोहलपुर १० नं. वडा कमिटिको पहिलो बैठक सम्पन्न भएको छ । पार्टी एकतापछिको पहिलो पुर्णकालिन बैठक शनिबार सम्पन्न भएको हो । संविधान...

    सर्वोच्च अदालतको फैसला, ‘अयोध्याको जग्गा हिन्दुको’

    भारतको सर्वोच्च अदालते अयोध्याको विवादित जग्गा रामकै मन्दिर रहने फैसला सुनाएको छ । अयोध्याको विवादित जग्गामा रामको मन्दिर रहने कि बाबरी मस्जिद रहने भन्ने...