काठमाडौंमा आफ्नै छोरीलाई कुटपिट गर्दै बलात्कार गरेको आरोपमा जनकपुरधामबाट एक व्यक्ति पक्राउ परेका छन् । गत माघ १३ गते आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा काठमाडौंको गोकर्णेश्वर नगरपालिका-५ जम्बुडाँडा बस्ने एक व्यक्तिलाई बिहीबार जनकपुरधामको रमानन्द चोकबाट पक्राउ गरिएको छ । धनुषाको कमला नगरपालिका ५.....
घरबाट भागेर निस्केका बैतडीको पाटन नगरपालिका-८ का देवर-भाउजूको कञ्चनपुरमा मृत्यु भएको छ । उनीहरुको महेन्द्रनगरस्थित महाकाली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । दुई दिनअघि घरबाट निस्केका २५ वर्षीय शेरीराम कोली २० वर्षीया भाउजूसहित शनिबार बिहान महेन्द्रनगर आइपुगेका थिए । जिल्ला प्रहरी कार्यालयका.....
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृ रामकुमारी झाँक्रीले प्रतिगमनकारी सरकारमा रहेका मन्त्री र प्रधानमन्त्रीलाई बहिस्कार गर्नुपर्ने बताएकी छन् । अखिलको जिल्लास्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै उनले आन्दोलनलाई सशक्त बनाउन मन्त्री र प्रधानमन्त्रीलाई बहिस्कार गर्नुपर्ने बताएकी हुन् । पार्टी विभानजनपछि.....
नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले माघभित्र जसरी पनि रेल सेवा सञ्चालनमा ल्याउने बताएका छन । यद्यपी दुई वर्षदेखि पटक-पटक मिति तोकिए पनि सञ्चालन हुन नसकेको जनकपुर-जयनगर रेल सेवाको पछिल्लो पटक माघभित्र सञ्चालन हुनेमा सन्देह व्यक्त गरिएको छ । महाप्रबन्धक भट्टराईले माघभित्र जसरी पनि.....
पूर्व-पश्चिम राजमार्ग अन्तर्गत धनुषामा भएको सवारी दुर्घटनामा परि २ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा २ जना गम्भिर घाइते भएका छन् । धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर ९ धारापानी मालटोलस्थित भारतीय ट्रक र ईन्धन बोक्ने नेपाल आयल निगमको टयाङ्कर एक आपसमा जुध्दा घटनास्थलमै २ जनाको मृत्यु भएको हो । पूर्व–पश्चिम.....
लामो समयदेखि माइतीघर-बानेश्वर सडकमा आन्दोलनरत उखु किसान र सरकारबीच चार बुँदे सहमति भएको छ । सहमतिसँगै उखु किसानको आन्दोलन स्थगित भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सोमबार भएको वार्तामा सरकारले तीन साताभित्र उखु किसानको सबै बक्यौता भुक्तानी रकम उपलब्ध गराउने प्रतिबद्धता जनाएपछि आन्दोलन.....
चिसो भगाउन भन्दै बालेको घुरको आगोले घर जल्दा विराटनगरमा एक बालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापाका अनुसार शनिबार राति करिब साढे १२ बजे घुरमा बालेको आगोले घर जल्दा विराटनगर महानगरपालिका-१४ झटीयाहीका राजेशकुमार दास तत्माका १४ वर्षीय छोरा.....
पूर्वमन्त्री तथा काँग्रेसका निलम्बित सांसद आफ्ताव आलमका भाई महताव आलम पुर्पक्षका लागि कारागार चलान भएका छन् । संविधानसभाको पहिलो निर्वाचनको पूर्व सन्ध्यामा २०६४ चैत २७ गते भएको घटनामा मुछिएर १२ वर्षपछि पक्राउ परेका महताब आलमलाई आइतबार पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत रौतहटले आदेश दिएको हो.....
निषेधाज्ञा तोडेको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले ३ घण्टा नियन्त्रणमा राखेर छाडेको हो । ब्यास नगरपालिकामा वडा नम्बर १, १० र ११ जोड्ने तालघरे दुम्सीचौर सडकको बुल्दीखोला पुल उद्घाटन गर्न जाँदा निषेधाज्ञा तोडेको आरोपमा उनीसहित प्रदेश सांसद सरिता गुरुङ, तनहुँ.....
रौतहटकी १७ वर्षीया अमृताकुमारी साहको हत्याको बारेमा अनौठो तथ्य सार्वजनिक भएको छ । गत कात्तिक २६ गते हत्या माधवनारायण नगरपालिका-७ लौकाहाकी अमृताको हत्या भएको थियो । राति साढे ११ बजेतिर सुतिरहेका बेला उनको कन्चटमा गोली हानिएको थियो । उनको घटनास्थलमै मृत्यु भएको थियो । प्रहरीको अनुसन्धानले अमृताका बुवाआमाले.....
गौवध मुद्दामा सुर्खेत जिल्ला अदालतले बाँके नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रहरी निरीक्षकसहित १० जनालाई जेल सजायको फैसला सुनाएकोे छ । मुद्दामा प्रतिवादी...
राष्ट्रिय अनुसन्धान कार्यालय बाँकेमा कार्यरत सहायक सूचक प्रविन थापा मगरको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । सिबीआई...
कोहलपुर-नेपालगन्ज सडकखण्डमा दुर्घटनाको जोखिम बढ्दै गएको छ । सडक निर्माणका क्रममा भएका मानविय त्रुटिका कारण उक्त सडक धरापमा परिणत हुँदै गएको छ । केही समयअघि...
काठमाडौंमा आफ्नै छोरीलाई कुटपिट गर्दै बलात्कार गरेको आरोपमा जनकपुरधामबाट एक व्यक्ति पक्राउ परेका छन् । गत माघ १३ गते आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा...