प्रदेश नं. १ » Home
कोरोना संक्रमितको सँख्या ५२ पुग्यो

कोरोना संक्रमितको सँख्या ५२ पुग्यो

नेपालमा थप एक जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार झापाका ५० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार, उनको अहिले आइसोलेसनमा उपचार भइ रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको छ । यससङ्गै नेपालमा कोरोनाबाट संक्रमीत हुनेको संख्या ५२ पुगेको.....

हङ्गकङ्ग तरहरा हाँसपोसा मञ्चद्वारा इटहरीलाई सहयोग

हङ्गकङ्ग तरहरा हाँसपोसा मञ्चद्वारा इटहरीलाई सहयोग

हङ्गकङ्ग तरहरा हाँसपोसा मञ्च, हङ्गकङ्गद्धारा इटहरी उपमहानगरपालिकाद्वारा स्थापना गरिएको कोरोना भाइरस (कोभिड-१९) राहत प्रकोप व्यवस्थापन कोषलाई ५० हजार एकसय रुपैयाँ सहयोग प्रदान गरेको छ । मञ्चका अध्यक्ष कालसिं राईले विपतको समयमा हङ्गकङ्गमा बस्दै आएका साबिकका हाँसपोसा गाविस र हाल इटहरी उपमहानगरपालिका.....

इटहरीको तरहरामा खाद्यान्न अभाव नहुने

इटहरीको तरहरामा खाद्यान्न अभाव नहुने

सुनसरीको इटहरी उपमहानगरपालिकाको वडा नम्बर २० तरहरामा सरकारले थप गरेको ८ दिनको लक डाउन समयावधिभर खाद्यान्न अभाव नहुने भएको छ । सामाजिक जनउत्तरदायित्व वहन गर्दै सगुनले यो विषम परिस्थितिमा पनि सामुदायिक हितमा यो कदम आजदेखि चाल्दैछ । आम उपभोक्तालाई सहज बनाउन सगुन कृषि सहकारी संस्था लिमिटेडले आजबाट दिउँसो.....

बाँदरको परिवार नियोजन गर्न माग

बाँदरको परिवार नियोजन गर्न माग

खोटाङ दिक्तेलका किसानहरुले बाँदरको परिवार नियोजन गर्न माग गरेका छन । वर्षभरीको बाली बाँदरले नष्ट गर्न थोलपछि यहाँका किसानहरुले बाँदर नियन्त्रणकालागि खोरमा थुन्ने र बन्ध्याकरण गर्ने माग उठाएका हुन । रुपाकोट मझुवागढी नगरपालिकाका किसानले बाँदर नियन्त्रणको भरपर्दो उपाय खोजी गर्न आइतबार यहाँ ती कृषि.....

लिङ्ग काटिएको अवस्थामा भेटियो पुरुषको शव

लिङ्ग काटिएको अवस्थामा भेटियो पुरुषको शव

विर्तामोड नगरपालिका-२ चारपानेमा जलेको अवस्थामा पुरुषको शव फेला परेको छ । परालको जलेको कुन्युसँगै अन्दाजी ४० वर्षका एक पुरुषको शव भेटिएको हो । मृतकको परिचय खुल्न सकेको छैन् । चारपाने चोकदेखि दुई सय मिटर दक्षिणमा जलेको अवस्थामा उनको शव भेटिएको इलाका प्रहरी कार्यालय अनारमनिले जनाएको छ । प्रहरीले घटनास्थल.....

बझाङमा खेत जोत्ने क्रममा ६९ वटा बम भेटिए

बझाङमा खेत जोत्ने क्रममा ६९ वटा बम भेटिए

एक किसानको खेतमा लुकाइराखेको अवस्थामा ठूलो परिमाणमा बम फेला परेको छ । बुंगल नगरपालिका-६ दान्तोली खौलामा ६९ वटा सकेट बम फेला परेको प्रहरीले जनाएको छ । बुंगल-६ का देउमल धामीको खेतमा ठुलो प्लाष्टिकको ड्रममा लुकाई राखेको अवस्थामा विस्फोटक पदार्थ फेला परेको थियो । ड्रममा सकेट बम सँगै १२५ ग्राम विष्फोटक पदार्थ.....

दाहालले मागे पार्टीमा एकल नेतृत्व

दाहालले मागे पार्टीमा एकल नेतृत्व

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पार्टीभित्र आफ्नो कार्यकारी एकल नेतृत्व स्वीकार गर्न माग गरेका छन्। अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका गृह जिल्लामा उनले नेतृत्वका लागि विश्वास गर्न कार्यकर्तासमक्ष आग्रह समेत गरे। संविधानसभा सदस्य गौरीशंकर खड्काको स्मृतिमा.....

करेन्ट लागेर हात्तीको मृत्यु

करेन्ट लागेर हात्तीको मृत्यु

फाईल फोटो झापाको हल्दीबारी गाउँपालिका–४ स्थित रणकाली सामुदायिक वनमा आज बिहान हात्ती मृत फेला परेको छ । सो हात्ती करेन्ट लागेर मरेको डिभिजन वन कार्यालयका प्रमुख विष्णुलाल घिमिरेले जानकारी दिए । सामुदायिक वनको उत्तरी क्षेत्रको बस्तीलाई हात्तीबाट जोगाउने उद्देश्यले स्थानीयवासीले लगाएको विद्युतीय बारमा.....

वडाध्यक्षको कार्यकक्षमा चोरी, महत्वपूर्ण कागजपत्र गायव !

वडाध्यक्षको कार्यकक्षमा चोरी, महत्वपूर्ण कागजपत्र गायव !

राजविराज नगरपालिका कार्यालयमा चोरी भएको छ । शुक्रबार राती राजविराज नगरपालिका ५ नं. वडा कार्यालयमा चोरी भएको हो । चोरले कार्यलयको ताला फुटाएर एक थान कम्प्युटर, एक थान प्रिन्टर, फोटोकपी, दर्ता चलानी किताब, कागजपत्र र नगदसमेत लगेको वडाध्यक्ष समीर झाले जानकारी दिए । वडाध्यक्षको कार्यकक्षमा राखिएको महत्वपूर्ण.....

प्रहरी चौकी कब्जा गर्ने विप्लव समूहको योजना असफल

प्रहरी चौकी कब्जा गर्ने विप्लव समूहको योजना असफल

नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाले सोलुखुम्बुको एक प्रहरी चौकी कब्जा गर्न गरेको प्रयास असफल भएको छ। गएराति महाकुलुङ गाउँपालिका ३ छेस्काममा रहेको प्रहरी चौकी कब्जा गर्न २५–३० जनाको समूहमा विप्लवका कार्यकर्ताको प्रयास असफल भएको हो। विप्ल्वका कार्यकर्ता आउनु अघि नै प्रहरी हतियारसहित तैनाथ.....

Nabintech
  • कृतिम जलासयमा डुबेर ‘जंगे’ को मृत्यु

    दाङको घोराही उपमहानगरपालीका १७ गुलरियामा रहेको कृतिम जलासयमा डुबेर एक युवाको ज्यान गएको छ । आईतबार माछा मार्ने क्रममा तलाउमा छिरेका रोल्पा रुन्टिगढी...

    सोती हत्याकाण्डमा मुछिए वडाध्यक्ष, बेहुलीका आमाबुवा पक्राउ

    पश्चिम रुकुमको चौरजहारी नगरपालिका-८ सोतीमा युवकको हत्यामा संलग्न रहेको आरोपमा ५ जना पक्राउ परेका छन् । बेहुली लिन गएका जाजरकोट भेरी नगरपालिका ४ राना गाउँका...

    क्वारेन्टाईनमा राखिएका नागरिकको स्वाब संकलनमा ढिलाई

    बाँकेको जानकी गाउँपालिकाका विभिन्न क्वारेन्टाइनमा भारतबाट आएका एक सय ३८ जनालाई राखिएको छ । रोजगारकालागि भारतका विभिन्न स्थानमा गएका नागरिकहरु फर्कने...

    error: Content is protected !!