Skip
  • खेलकुद » Home
    कोरोनाका कारण ओलम्पिक खेल स्थगित

    कोरोनाका कारण ओलम्पिक खेल स्थगित

    संसारभरि फैलिएको कोरोना भाइरस संक्रमणका कारण सन् २०२० को ओलम्पिक खेल एक वर्ष स्थगन गरिएको छ। बेलायतको ब्रिटिस ओलम्पिक एसोसिएसनका अध्यक्षले जापानको टोकियोमा हुने ओलम्पिकमा आफ्ना खेलाडी पठाउन नसक्ने जानकारी दिएपछि स्थगन घोषणा गरिएको हो। अस्ट्रेलिया र क्यानडाले यसअघि नै जापान ओलम्पिकमा भाग नलिने बताइसकेका.....

    शुटिङ्ग संघ बाँकेको अध्यक्षमा मल्ल

    शुटिङ्ग संघ बाँकेको अध्यक्षमा मल्ल

    रमेश कुमार मल्लको अध्यक्षतामा बाँके जिल्ला शुटिङ्ग संघको नयाँ कार्यसमिती चयन भएको छ । मंगलबार नेपालगंजमा भएको नवौं साधारण सभाबाट मल्लको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिती सर्वसम्मत रुपमा चयन भएको हो । आगामी महिना काठमाडौंमा हुने केन्द्रीय महाधिवेशनलाई मध्यनजर गर्दै जिल्ला अधिवेशन गरिएको हो ।.....

    मनाङले उचाल्यो रारा गोल्डकपको उपाधि

    मनाङले उचाल्यो रारा गोल्डकपको उपाधि

    १८औं आहा ! रारा गोल्डकपको उपाधि मनाङ मर्स्याङ्दी क्लबले जितेको छ । नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा ४-३ ले पराजित गर्दै मनाङले छैटौं पटक उपाधि उचालेको हो । पोखरा रंगशालमा शनिबार भएको फाइनलमा नेपाल आयल निगम मनाङ मर्स्याङ्दी क्लबले विभागीय नेपाल पुलिस क्लबलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै च्याम्पियन बन्न.....

    शारीरिक सुगठनमा बाँकेलाई पाँच उपाधि

    शारीरिक सुगठनमा बाँकेलाई पाँच उपाधि

    'बुटवल श्री' उपाधि विजेता कृष्ण श्रेष्ठ   ५ नं. प्रदेशको बुछवलमा सम्पन्न अन्तर प्रदेशस्तरीय शारीरिक सुगठन प्रतियोगितामा बाँकेले ५ वटा उपाधि जित्न सफल भएको छ । ५५, ६० र ६५ केजी तौल समुहमा पाँकेका खेलाडी प्रथम हुन सफल भएक छन भने ७५ केजीमा बाँकेका खेलाडी क्रमशः द्धितिय र तृतिय हुँदै समग्रमा पाँच वटा उपािध.....

    प्रिन्सको पोल्टामा स्नुकर प्रतियोगिताको उपाधि

    प्रिन्सको पोल्टामा स्नुकर प्रतियोगिताको उपाधि

    बाँकेको कोहलपुरमा पहिलो पटक आयोजना गरिएको खुल्ला स्नुकर प्रतियोगिताको उपाधि प्रिन्स मल्लले जितेका छन् । कोहलपुर स्नुकर हाउसको आयोजनामा शनिबार सम्पन्न प्रतियोगितामा राजु वली द्वितीय र सुमितसिंह ठकुरी तृतीय भएका छन् । प्रतियोगिताका बिजयी खेलाडिहरुलाई मेडल तथा प्रमाणपत्रले सम्मान गरिएको थियो । कोहलपुर.....

    नेपाल प्रहरीको पोल्टामा पिएम कप भलिबलको उपाधी

    नेपाल प्रहरीको पोल्टामा पिएम कप भलिबलको उपाधी

    नेपालगन्जमा जारी छैठौं प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय महिला भलिबलको उपाधी नेपाल प्रहरीले आफ्नो पोल्टामा पार्न सफल भएको छ । बुधबार नेपालगन्ज रंगशालास्थित कबर्डहलमा सम्पन्न फाईनल खेलमा एपिएफलाई २५-१६,२५-१७ र २५-१८ को तीन सोझो सेटमा पराजित गर्दै नेपाल प्रहरीको पुलिस क्लबले उपाधी आफ्नो हातमा पारेको.....

    प्रधानमन्त्री कपको फाईनलमा एपिएफ र पुलिस भिड्ने

    प्रधानमन्त्री कपको फाईनलमा एपिएफ र पुलिस भिड्ने

    छैटौ संस्करणको प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको फाइनलमा दुई विभागीय टोली नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लब भिड्ने भएका छन । नेपालगन्जस्थित कभर्डहलमा मंगलबार भएको सेमिफाइनलको विभागीय डर्वी भिडन्तमा त्रिभुवन आर्मी क्लबको चुनौती ३-२ ले पन्छाउदै पुलिसले फाइनलमा.....

    देशभरका कराँते खेलाडीहरु कोहलपुर आउँदै

    देशभरका कराँते खेलाडीहरु कोहलपुर आउँदै

    बाँकेको कोहलपुरमा राष्ट्रिय स्तरको गोजुरीयो कराँते डो प्रतियोगिता हुने भएको छ । राष्ट्रिय गोजुरीयो कराँते डो महासंघ, ५ नं। प्रदेश समिति र कोहलपुर वागेश्वरी ई.मि. स्कुलको संयुक्त आयोजनामा यहि फागुन २४ र २५ गते संचालन गर्ने भनिएको प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । कोहलपुर नगरपालिका.....

    एकै म्याचमा गौतमले लिईन १० विकेट !

    एकै म्याचमा गौतमले लिईन १० विकेट !

    भारतको आन्ध्र प्रदेशमा जारी यू-१९ वानडे महिला क्रिकेट प्रतियोगितामा चन्डीगढ टीमकी तिव्र गतिकी बलर काश्वी गौतम एक्लैले १० विकेट लिएकी छन् । अरुणाञ्चल प्रदेशविरुद्ध उनले मंलबार ‘ह्याट्रिक’ सहित एक्लैले १० विकेट लिएकी हुन् । गौतमले ४.५ ओभरमा १२ रन दिएर १० विकेट लिएकी हुन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड.....

    ६२ वर्षका व्यक्तिले तोडे ‘प्ल्याङ्किङ’ को विश्व रेकर्ड

    ६२ वर्षका व्यक्तिले तोडे ‘प्ल्याङ्किङ’ को विश्व रेकर्ड

    ६२ वर्षे एकजना पूर्व अमेरिकी विशेष सैनिक अधिकारीले आठ घण्टा १५ मिनेट १५ सेकेन्डसम्म 'प्ल्याङ्क' (व्यायामको एक प्रकार) गरेर नयाँ विश्व रेकर्ड कायम गरेका छन् । जर्ज हुडले शिकागोमा 'द लङ्गेस्ट मेल एब्डोमिनल प्ल्याङ्क' मा त्यस्तो रेकर्ड बनाएको गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सले जनाएको छ । उनले सन् २०१६ मा चिनियाँ.....

    Nabintech
  • लकडाउनमा वाणिज्य संघको घुम्ती शिविर

    नेपालगन्ज उद्योग वाणिज्य संघले आईतवार नेपालगन्ज वडा नं. १ को तेजनगरमा अत्यावश्यक खाद्य बस्तुहरुको घुम्ती सेवा सन्चालन गरेको छ । उक्त घुम्ती सेवा शनिवारदेखि...

    कोरोना विरुद्धको अभियानमा ‘लायन्स क्लब’

    विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस बिरुद्ध लायन्स क्लबले मानविय सहयोग सुरु गरेको छ । लायन्सका पूर्व ईन्टरनेशनल डाईरेक्टर सञ्जय खेतानको...

    नेपालगन्जबाट थप दश जनाको स्वाव परिक्षण गर्न पठाइयो

    भारत तथा तेस्रो मुलुकबाट आएर नेपालगन्ज क्वारेन्टाइनमा राखिएका थप दश जनाको स्वाव परीक्षणका लागि स्पाम्पल संकलन गरेर आज काठमाडौं पठाइएको छ । शनिबार स्याम्पल...

    प्युठानका २६ जनालाई क्वारेन्टाईनमा राखीयो

    लकडाउनको पाँचौं दिन शनिबारसम्म प्युठानमा क्वारेन्टाईनमा बस्नेको सँख्या पुठानमा २६ पुगेको छ । कोरोनासम्बन्धि आशंका गरीएका २६ जनालाई विभिन्न १७ वटा क्वारेन्टाईनमा...

    पाँचौं कोरोनो संक्रमीत बेल्जियमबाट आएकी थिईन

    बेल्जियमबाट नेपाल आएकी बागलुङकी एक युवतीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । युरोपबाट फर्किएकी १९ वर्षीया किशोरीमा संक्रमण पुष्टि भएको हो...

    जानकीमा पनि बन्यो क्वारेन्टाइन

    बाँकेको जानकी गाउँपालिकामा २५ शैयाको क्वारेन्टाइन आज शरिबार देखि सुरु भएको छ । हरेक गाउँपालिका भित्र कम्तिमा पनि २५ शैयाको क्वारेन्टाइन हुनु पर्ने व्यवस्था...

    स्वाव नमुना लिन अर्को जहाज नेपालगन्ज आउँदै

    कोरोना संक्रमितको आशंका गरिएकाको स्वाव नमुना लिन आज बिहान नेपालगन्ज आएको विमान दुर्घटनामा परेपछि नेपाल एयरलाइन्सले अर्को विमान नेपालगन्ज पठाउने भएको...

    नेपाल एअरलाइन्सको जहाज दुर्घटनामा

    औषधी छोड्न र स्वाव लिन आएको नेपाल एयरलाइन्सको कार्गो जहाज नेपालगञ्ज विमानस्थलमा दुर्घटनामा परेको छ । काठमाडौंदेखि नेपालगञ्ज आएको जहाज ल्याण्ड हुने क्रममा...