कृषि » Home
सरकारको निर्णय मान्दैनौं : बन पैदावार महासंघ

सरकारको निर्णय मान्दैनौं : बन पैदावार महासंघ

नेपाल बन पैदावार उद्योग व्यवसायी महासंघ (फेनफिट) ले हालै सरकारले गरेको निर्णयप्रति आपत्ति जनाएको छ । शुक्रबार एक विज्ञप्ती जारी गर्दै महासंघले नेपाल सरकार मन्त्री परिषदको बैठकले यहि जेठ १५ गते गरेको निर्णय मान्य नरहेको जनाएको हो । मन्त्रीपरिषदको बैठकले देशका विभिन्न वन क्षेत्रमा साल लगायत विभिन्न रुखहरु.....

फौजी किराबाट मकैबाली जोगाउनकालागि गाउँपालिका सक्रिय

फौजी किराबाट मकैबाली जोगाउनकालागि गाउँपालिका सक्रिय

फाइल फोटो प्युठानको ऐरावती गाउँपालिका क्षेत्रभित्र मकै बालीमा अमेरिकी फौजी किराको प्रकोप देखिएपछी गाउँपालिकाले किरा रोकथाम तथा नियन्त्रणका लागि प्रयास सुरु गरेको छ । गाउँपालिका क्षेत्रको सबै वडाहरुमा फौजी किराको प्रकोप देखिन थालेपछि गाउँपालिका कृषि विकास शाखाबाट किरा रोकथामको लागि काम सुरु गरिएको.....

खेतिपातीको लागि बुवाको तयारी

खेतिपातीको लागि बुवाको तयारी

जवाहरलाल नेहरुले कुनै प्रसङ्गमा कतै लेखेका थिए सबै कुराहरुलाई पर्खिन सकिन्छ तर कृषिलाई पर्खिन सकिँदैन । मौसम बिभागले देशमा आज या भोलि देखि नै प्री मनसुनको प्रभाव स्वरुप वर्षात हुने संकेत गरिसकेको छ । खेतिपातिको सिजन नजिकिदै गएको समय हो यो । यतिबेला किसानहरुलाई खेत जोत्ने, खेतमा मल हाल्ने चटारो छ । नल चलाएर.....

१७ वर्षपछि बाहिर निस्कँदै अमेरिकी झ्याउँकिरी

१७ वर्षपछि बाहिर निस्कँदै अमेरिकी झ्याउँकिरी

नेपाल, भारत, चीनमा पनि हिमालयन झ्याउँकिरीहरू पाइन्छन् । यी झ्याउँकिरी भने प्रत्येक वर्ष कम्तीमा पनि एकपटक बाहिर निस्कने गर्छन् । अमेरिकाको दक्षिण-पश्चिमी भर्जिनिया र उत्तरी क्यारोलिना क्षेत्रमा पाइने प्रजातिको झ्याउँकिरी (सिकाडा) भने १७ वर्षसम्म जमिनमुनि लुकेर बस्ने गर्छ । त्यहाँ पाइने यस्तै प्रजातिका.....

कृषि फार्ममा आगलागी, १२८ बाख्रा जले

कृषि फार्ममा आगलागी, १२८ बाख्रा जले

बर्दियाको गेरुवा गाउँपालिका-३ शान्तिबजारमा रहेको न्यू कालिका कृषि उपज फार्ममा आगलागी हुँदा १२८ बाख्रा जलेर मरेका छन् । आगलागीबाट रु. ८० लाख बराबरको क्षति भएको सञ्चालक विजय चलाउनेले बताए । आगलागीबाट फार्ममा रहेका बाख्रासँगै दाना, खोर र औषधिसमेत जलेर नष्ट भएका छन् । विद्युत लाइन सट भई आगलागी हुँदा फार्म.....

प्रदेश पाँच सरकारले छुट्यायो ५१ करोड १४ लाख

प्रदेश पाँच सरकारले छुट्यायो ५१ करोड १४ लाख

कोरोना भाईरसबाट प्रभावित किसानहरुलाई राहत दिन प्रदेश ५ सरकारले ठुलो मात्रामा बजेट विनियोजन गरेको छ । बिहिबार भएको मन्त्रिपरिषद बैठकले कोभिड-१९ बाट प्रभावित किसानलाई राहत प्रदान गर्न कोभिड विशेष कृषि कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको हो । उक्त निर्णय अनुसार यो विशेष कृषि कार्यक्रमकालागि ५१ करोड १४.....

ककौराका मह शिकारी : लाहुरे मगर

ककौराका मह शिकारी : लाहुरे मगर

'एक केजि मह मगाउनु न है' ! भान्छा कोठाबाट श्रीमतीले मह सकिन लागेको जनाउ दिईन । ब्रेड या रोटिमा मह दलेर खान निकै मन पराउँछन छोरा छोरीहरु । त्यसो त मलाई पनि निकै मन पर्छ मह । अस्ति भर्खरै मगाएको मह कति छिटो सकिएछ हँ ? बरन्डामा बसेर मोबाईलमा समाचार हेर्दै थिएँ म । कुनै पनि काम सम्झिएकै बेला गर्नु पर्दछ, पछि बिर्सन.....

वडाबाट ५० प्रतिशत अनुदानमा बिउ वितरण

वडाबाट ५० प्रतिशत अनुदानमा बिउ वितरण

राप्ती सोनारी गाँउपालिका ७ नं. वडा कार्यालयले कृषकहरुलाई ५० प्रतिशत अनुदानमा धानको विउ वितरण गर्न सुरु गरेको छ । वडा कार्यालयको निर्णय अनुसार कृषि तर्फको बिउ विजन कार्यक्रम अन्तर्गत धानको बिउ वितरण गर्न लागिएको वडाध्यक्ष रामलखन थारुले जानकारी दिए । लकडाउनका कारण बिउ खरीदकालागि कृषकहरुलाई समस्या देखिएपछि.....

राप्ती सोनारीका कृषकहरूलाई धानकाे बिउ वितरण

राप्ती सोनारीका कृषकहरूलाई धानकाे बिउ वितरण

राप्ती सोनारी गाउपालिका वडा नम्बर ८ मा कृषि तर्फको बिउ विजन कार्यक्रम अन्तर्गत धानको बिउ वितरण गरिएको छ । लकडाउनको समयमा ३ चरणको राहत वितरण सम्पन्न भइ सकेको वडा नम्बर ८ मा लकडाउनले उत्पादनलाई असर नपरोस भनि बिउ वितरण गरिएको हो । वडा कार्यलयले धानको बिउ ५० प्रतिशत अनुदानमा कृषकहरुलाई वितरण गरेकाे जनाएकाे.....

कृषि उपज बजारीकरणकालागि ‘कृषि एम्बुलेन्स’

कृषि उपज बजारीकरणकालागि ‘कृषि एम्बुलेन्स’

प्रदेश ५ सरकारले प्रदेशका १२ वटै जिल्लामा कृषि एम्बुलेन्स सेवा संचालनमा ल्याएको छ । कृषि भुमिव्यवस्था तथा सहकारी मन्त्रालयको सहयोग र जिल्ला तथा प्रदेस सहकारी संघको समन्वयमा प्रदेशभर कृषि एम्बुलेन्स सेवा संचालनमा ल्याईएको हो । नोबल कोरोना भाईरस (कोभिड-१९) को संक्रमणबाट जोगिन आव्हान गरिएको लकडाउनका कारण.....

Nabintech
  • error: Content is protected !!