५ नम्बर प्रदेश औद्योगिक हवको रूपमा विकास भएको छ । तथ्यांक अनुसार आर्थिक वर्ष २०७४|७५ मा मात्र ५ नम्बर प्रदेशमा ३३ अर्ब ८५ करोड २६ लाख ७० हजार रुपैयाँ बराबरको लगानी उद्योग क्षेत्रमा भएको छ । यो आर्थिक वर्ष २०७३|७४ को भन्दा ७० प्रतिशतले धेरै हो । तथ्यांकले आर्थिक वर्ष २०७४|७५ मा प्रदेशमा लगानीकर्ताले ५३ नयाँ.....
काठमाडौं - नेपाल वायु सेवा निगमको दोस्रो वाइडबडी ३३०–२०० सिरिजको विमान बिहीबार बिहान काठमाडौं आइपुगेको छ। फ्रान्सबाट उडेको ९ एन–एएलजेड कलसाइन भएको वाइडबडी विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। मकालु नाम दिइएको विमानको कल साइन ९ एनएलजेट छ । नयाँ विमानलाई विमानस्थलमा मन्त्रालय.....
बाँके – करिब तीन महिना अघि अमेरिकामा निधन भएका २८ बर्षिय मरिचमान बुढामगरको परिवारलाई राहत रकम प्रदान गरिएको छ । लामो समय अस्पतालमा उपचारको प्रयास गर्दा समेत मुटु र मृगौलाको समस्या निको नभएपछि मृत्युवरण गरेका मरिचमानको परिवारलाई राहत स्वरुप ५ लाख २१ हजार १ सय २१ रुपैंया प्रदान गरिएको हो । रुकुम घर भई हाल.....
कञ्चनपुर सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय कञ्चनपुरको टोलीले आज बिहान भारतबाट भन्सार छलेर ल्याउँदै गरेको अवैध सामान नियन्त्रणमा लिएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–६ हल्दुखाल क्षेत्रबाट लुकिछिपी ल्याउँदै गरेको १ लाख ८४ हजार बराबरको महिलाले लगाउने १ सय ५४ थान सुट सशस्त्र प्रहरीको गस्ती टोलीले.....
काठमाडौं - सरकारले १८ चैत ०७४ मा जारी गरेको यातायात व्यवस्था कार्यविधि निर्देशिकामा रहेको त्रुटिका कारण सिन्डिकेटधारी व्यवसायीलाई यातायात सञ्चालनको वैधानिकता मिलेको नयाँ तथ्य फेला परेको छ । निर्देशिकामा सार्वजनिक सवारीसाधनको पञ्जीकरणसम्बन्धी गरिएको व्यवस्थामा ‘यो कार्यविधि निर्देशिका लागू भएपछि.....
आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तय भएपछि भौतिक संरचनाहरुको काम धमाधम भैरहेको छ । आठौं राष्ट्रिय खेलकुदको लागि भौतिक संरचना तथा विभिन्न तयारी समिति समेत गठन गरि आठौं राष्ट्रिय खेलकुद सफल पार्न जुझारुका साथ लागेका छन् । भौतिक संरचना के कस्तो गतिमा अगाडी बढिरहेको छ त्यसबारे खेलकुद मन्त्रालयको.....
महेन्द्र बहुमुखी क्याम्पस नेपालगंजको नयाँ शैक्षिक भवनको शिलान्यासका लागी आएका महराले पश्चिम नेपालको मुटुको रुपमा रहेको नेपालगन्जलाइ शैक्षिक हबको रुपमा विकास गर्नूपर्ने बताउनुभएको छ । शैक्षिक विकासका लागि धैरै पुर्वाधारको खाचाँे रहेको बताउदै उहाँले सबै मिलेर समग्र नेपालको शैक्षिक स्थिती सुधार गर्नूपर्ने.....
इरानका राष्ट्रपति हसन रुहानीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानविरुद्ध शत्रुतायुक्त नीतिका लागि कडा चेतावनी दिएका छन् । केही दिनअघि इरानी राष्ट्रपति हसन रुहानीले ट्रम्पलाई चेतावनी दिँदै भनेका थिए, ‘मिस्टर ट्रम्प, बाघको पुछरसँग नखेल, यसले केवल तिमीलाई पछुतो मात्रै बनाउनेछ ।’ इरानी अखबार.....
कोहलपुर - कोहलपुरमा पहिलो पटक छाला तथा जिन्सको झोला र पाईन्ट उत्पादन उद्योग सञ्चालनमा आएको छ । कोहलपुर १० का स्थानीय भरत केसीले आरके टेक्सटाईल उद्योगमार्फत झोला र जिन्स पाईन्टको उद्योग सञ्चालनमा ल्याएका हुन् । ५० लाख लगानीमा उक्त उद्योग संचालनमा आएको सञ्चालक केसीले जानकारी दिए । मंगलबार कोहलपुर उद्योग.....
कोहलपुर नगरपालिकाको आर्थिक सहयोगमा निर्माण भएको दुई कोठे घर दृष्टिविहीन परिवारलाई हस्तान्तरण गरिएको छ । मंगलबार कोहलपुर नगरपालिकाका प्रमुख लूट बहादुर रावतले कोहलपुर-११ लोकनगर बस्ने दृष्टिविहीन हिरकला बि.क.लाई घरको तालाचाँपी सहित घर हस्तान्तरण गरेका हुन । नगरपालिकाको रु. १ लाख ६५ हजार आर्थिक सहयोगमा.....
बाँकेमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट एकजना पुरुषको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार बाँकेको खजुरा-२ का ४२ वर्षीय पुरुषको...
कोरोना संक्रमण बढेपछि बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले एक साताका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । उपमहानगरपालिकाका प्रमुख धवलशमशेर जबराको...
काठमाडौं उपत्यकाका तीनसहित १४ जिल्ला कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट अति प्रभावितमा क्षेत्रमा परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं,...