अर्थ » Home
व्यक्तिगत लगानीमा भ्यू टावर

व्यक्तिगत लगानीमा भ्यू टावर

घोराहीस्थित मनबहादुर पुनका परिवारले ४० लाख लागतमा नमः छु गुम्बामा भ्यू टावर निर्माण गर्नुभएको छ । भ्यूटावरको नाम मनदिल राखिएको छ । यो भ्यूटावर जिल्लाको पहिलो हो । पुन परिवारले निर्माण गरिदिएको टावर १७ मिटर अग्लो र साढे पाँच तलाको रहेको छ । “सानो भए पनि सामाजिक कार्य गर्ने उद्देश्यले भ्यूटावर निर्माण गरेका.....

घुस सहित बाँकेमा प्रहरी जवान रंगेहात पक्राउ

घुस सहित बाँकेमा प्रहरी जवान रंगेहात पक्राउ

भारतबाट अवैध रुपमा बोइलर कुखुरा ल्याउने एक व्यवसायीबाट घुस लिदालिदै नेपालगन्जमा एक प्रहरी जवान अख्तियारको फन्दामा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कोहलपुरबाट खटिएको टोलिले प्रहरी जवान गोविन्द नेपालीलाई घुसको रकमसहित आइतबार साँझ नियन्त्रणमा लिएको हो । विक अस्थायी प्रहरी पोष्ट.....

सकियो नारायणगढ-मुग्लिन सडक निर्माण

सकियो नारायणगढ-मुग्लिन सडक निर्माण

काठमाडौं - ३३ किलोमिटर लामो नारायणगढ–मुग्लिन सडक निर्माण सकिएको छ । ०७३ चैत ९ मा सुरु भएको आयोजना निर्धारित समयभन्दा १५ महिना ढिलो सकिएको हो । सडक निर्माणका सबै काम सकिएको आयोजनाका संयोजक सञ्जय श्रेष्ठले जानकारी दिनुभयो । भूकम्प र नाकाबन्दीका कारण ११ महिना काम हुन नसक्दा तथा निर्माणाधीन अवस्थामा पनि.....

बाँके भ्रष्टाचार हुने जिल्लाको अग्रपंक्तिमा

बाँके भ्रष्टाचार हुने जिल्लाको अग्रपंक्तिमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कोहलपुरले गत आर्थिक वर्ष ०७४|०७५ मा ६ सय १ वटा उजुरी दर्ता भएको जनाएको छ । ६०१ वटा भ्रष्टाचार सम्बन्धि उजुरीलाई प्रारम्भिक अनुसन्धान गरिएकोमा ४ सय २९ (७१.३८५ प्रतिशत) वटा उजुरी फच्र्छौट गरिएको छ । ६ सय १ उजुरीमध्ये सबैभन्दा बढी संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय.....

रसुवागढी नाकामा सवारी रोक (फोटो फिचर)

रसुवागढी नाकामा सवारी रोक (फोटो फिचर)

रसुवा - नेपाल र चीनबीच संचालनमा रहेको एक मात्र व्यापरिक नाका रसुवागढीमा सवारी संचालनमा रोक लगाइएको छ । अबिरल बर्षासँगै आएको बाढीले जिल्लाको गोसाईकुण्ड गाउँपालिका २ टिमुरे स्थित घट्टेखोलामा रहेको पक्की पुलमा क्षति पुर्याएपछि साना तथा ठुला सवारी संचालनमा रोक लगाइएको हो । सवारी संचालन गर्दा उच्च जोखिम.....

कहिले खुल्छ मलेसिया ?

कहिले खुल्छ मलेसिया ?

काठमाडौं -दुई महिनायता मलेसियाबाट नेपाल आउने हिमालयन र नेपाल एयरलाइन्सका जहाज यात्रुले भरिभराउ छन् । नेपालबाट मलेसिया उडदा भने अधिकांश सिट खाली हुन्छन् । जेठ २ देखि नेपाल सरकारले मलेसिया जान चाहने नयाँ कामदारलाई श्रम स्वीकृति दिन बन्द गरेको छ । बिदामा फर्केका पुराना कामदारले पुनः श्रमस्वीकृति पाइरहेका.....

कुखुरा पालनमा रमाउँदै दुई विषयमा डिग्री पास गरेकी गीता

कुखुरा पालनमा रमाउँदै दुई विषयमा डिग्री पास गरेकी गीता

पढेलेखेका धेरै युवायुवतीको उद्देश्य भनेकै राम्रो जागिर खाने हुन्छ । त्यसमा पनि सकभर एनजीओ, आइएनजीओ र सरकारी जागिर । आफ्ना छोराछोरी पढेर राम्रो जागिर गरुन् भन्ने अभिभावकको पनि सपना हुन्छ । तर कोही यस्ता व्यक्तिहरु पनि छन, जसले राम्रो जागिर छोडेर आफ्नै गाउँघरमा राम्रो व्यवसाय गरिरहेका छन् । तिनैमध्येकी.....

उद्योग वाणिज्य संघद्धारा हेल्प डेक्स स्थापना

उद्योग वाणिज्य संघद्धारा हेल्प डेक्स स्थापना

सेवाग्राहीको सहजताका लागी आन्तरिक राजश्व कार्यालय नेपालगन्जमा हेल्प डेस्क स्थापना गरिएको छ । नेपालगन्ज उद्योग वाणिज्य सघंले आन्तरिक राजश्व कार्यलय नेपालगन्जमा हेल्प डेस्क स्थापना गरेको हो । हेल्प डेस्कको स्थापना भएपछि टाढाबाट आउने सेवाग्राहीलाई घन्टौ सम्म लाइनमा बस्नु पर्ने बाध्यता नरहेको सेवाग्राही.....

भारतले दियो नेपाललाई २ अर्ब १० करोड अनुदान

भारतले दियो नेपाललाई २ अर्ब १० करोड अनुदान

भारतले भूकम्प पछिको पुर्ननिर्माणका लागि नेपाललाई २ अर्ब १० करोड ४३ लाख रुपैयाँ अनुदान सहयोग उपलब्ध गराएको छ । नेपालले गरेको दाता सम्मेलनमा नेपालमा भूकम्पपछिको पुनर्निर्माणका लागि २ खर्ब उपलब्ध गराउने प्रतिवद्धता जनाए अनुसार, पहिलो चरणमा भारतले यो रकम उपलब्ध गराएको हो । दाता सम्मेलनमा एक खर्ब रुपैयाँ.....

लेखापाल कृष्णनन्दन घुससहित पक्राउ

लेखापाल कृष्णनन्दन घुससहित पक्राउ

पर्साको धोबनी गाउँपालिकाका लेखापाल कृष्णनन्दन प्रसाद यादव घुस लिँदै गर्दा रंगेहात पकाउ परेका छन् । साथै घुुस लिँदै गरेका नायब सुब्बा एनामुल हक समेत पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौडास्थित कार्यालयबाट खटेको टोलीले यादवलाई १ लाख १० हजार रुपैयाँसहित पक्राउ गरेको हो । यादवलाई.....

Nabintech
  • बाँकेका ४२ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु

    बाँकेमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट एकजना पुरुषको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार बाँकेको खजुरा-२ का ४२ वर्षीय पुरुषको...

    नेपालगञ्जका विद्यालय एक साता बन्द

    कोरोना संक्रमण बढेपछि बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले एक साताका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । उपमहानगरपालिकाका प्रमुख धवलशमशेर जबराको...

    बाँकेसहित १४ जिल्लाका विद्यालय बन्द गर्न सरकारको अपील

    काठमाडौं उपत्यकाका तीनसहित १४ जिल्ला कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट अति प्रभावितमा क्षेत्रमा परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं,...