कोहलपुरमा ‘बिरोलो’ आतङ्क !

निर्माणाधिन चौराह पार्कको स्केच र बाघको मुर्ति सहितको स्तम्भ ।   बिगत केही दिनयता कोहलपुरमा बिरोलो चर्चा चुलिएको छ । नगरभित्रका चिया पसलदेखि सामाजिक संजालसम्म बिरालोका विषयमा बहस हुँदै आएको छ । जिल्लाका सामाजिक संजाल प्रयोगकर्ताहरुलाई ‘बिरालो’ शब्द हट केक बनिरहेको छ । तर यहाँ हामीले साँचिकैको बिरोलोको चर्चा गरिरहेका छैनौं । हामीले यहाँ उल्लेख गरेको … Continue reading कोहलपुरमा ‘बिरोलो’ आतङ्क !