२४ असोज, कोहलपुर । जेनजी आन्दोलनका क्रममा आगजनीबाट पूर्ण रूपमा नष्ट भएको कोहलपुर नगरपालिका ११ को कार्यालय अहिले पुनःनिर्माणको क्रममा छ ।
कार्यालयका सम्पूर्ण फर्निचर र कागजात जलेर नष्ट भए पनि वडा अध्यक्ष कल्पना शर्मा लगायतका जनप्रतिनिधिले जनताका काम रोकेका छैनन् । उनीहरुले भौतिक सुविधा नहुँदा पनि भुइँमै बसेर जनतालाई सेवा प्रदान गरिरहेका छन ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
सो वडा कार्यालयले लालपुर्जा प्राप्त जमिनको कर संकलनदेखि जन्म, मृत्यु दर्ता, बसाइँसराइ र सिफारिसजस्ता दैनिक सेवा बिना अवरोध सञ्चालन गरिरहेको जनाएको छ ।
२४ आश्विन २०८२, शुक्रबार १७:४६ प्रकाशित