बाटो मर्मतकालागी माओवादीले गर्यो सडकबाटै खबरदारी

२८ साउन, कोहलपुर । कोहलपुर-नेपालगन्ज सडकखण्ड तत्काल मर्मतको माग गर्दै सडकमै उभिएर खबरदारी गरिएको छ । नेकपा (माओवादी केन्द्र) कोहलपुर नगर समितिले बुधबार सडकमा नै पत्रकार सम्मेलन आयोजना गरी जीर्ण सडक तत्काल मर्मत गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएको हो । हवल्दारपुरस्थित सडक खण्डमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेकपा (माओवादी केन्द्र) कोहलपुर नगर समितिका अध्यक्ष बल … Continue reading बाटो मर्मतकालागी माओवादीले गर्यो सडकबाटै खबरदारी