सडक डिभिजन कार्यालयलाई माओवादीकाे ७ दिने अल्टिमेटम
२३ साउन, नेपालगन्ज । कोहलपुर नेपालगन्ज सडक खण्डका बिभिन्न स्थानमा मर्मतका नाममा खनेको सडक अलपत्र पारिएको भन्दै अविलम्व मर्मतको काम पुरा गर्न नेकपा माओवादी कोहलपुरले ध्यानाकर्षण गराएको छ । गत आर्थिक वर्षमा मर्मतका लागी खनिएको सडक लामो समय अलपत्र अवस्थामा रहेको भन्दै नेकपा माओवादी केन्द्र कोहलपुरले जिल्ला प्रशासन कार्यालय बाँके र सडक डिभिजन कार्यालय नेपालगञ्जको … Continue reading सडक डिभिजन कार्यालयलाई माओवादीकाे ७ दिने अल्टिमेटम
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed