आन्तरिक नियन्त्रण प्रणालीद्वारा सुशासन प्रवर्द्धन
हरेक संगठनका आ-आफ्ना विभिन्न उद्देश्यहरु रहेका हुन्छन र ती उद्देश्य प्राप्तिका लागि आन्तरिक नियन्त्रण प्रणालीले संगठनका उद्देश्यहरु प्राप्तिमा सहयोग पुर्याउने एउटा असल संवाहक हो । आन्तरिक नियन्त्रण प्रणालीले संगठनको उद्देश्य प्राप्तिको क्रममा आउन सक्ने संभावित जोखिमको पूर्वानुमान गरि त्यस्ता जोखिमहरुको न्यूनीकरणका लागि पूर्व सचेतना अपनाउने सुधारात्मक र नियन्त्रणत्मक व्यवस्थापकीय शैली हो । आन्तरिक नियन्त्रण प्रणालीले … Continue reading आन्तरिक नियन्त्रण प्रणालीद्वारा सुशासन प्रवर्द्धन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed