सिक्टा सिँचाइ आयोजना सक्न अझै २५ वर्ष लाग्ने

१३ साउन, काठमाण्डौं । नौ वर्षभित्र राप्ती नदीको पानी बाँके जिल्लामा पुर्‍याएर ३३ हजार ७६६ हेक्टर जमिन सिञ्चित गर्ने उद्देश्यले ०६०/६१ मा सुरु गरिएको सिक्टा सिँचाइ आयोजना २३ वर्षमा पनि अधुरै छ । संशोधन गरेर ४३ हजार ७६६ हेक्टर सिञ्चित गर्ने लक्ष्य पुर्‍याइएको राष्ट्रिय गौरवअन्तर्गत रहेको आयोजना सम्पन्न गर्न अहिलेकै गतिमा अगाडि बढ्ने हो भने अझै … Continue reading सिक्टा सिँचाइ आयोजना सक्न अझै २५ वर्ष लाग्ने