अफिम र नक्कली नोट सहित कोहलपुरबाट दुई जना पक्राउ

३१ असार, कोहलपुर । प्रहरीले कोहलपुरबाट पत्रकार सहित दुई जनालाई नियन्त्रणमा लिएको छ । नक्कली नोट र १९ किलो ३२५ ग्राम अफिम सहित कोहलपुरबाट आफुलाई पत्रकार भनि चिनाउने मन बहादुर सहकारी र बाफेकोट नगरपालिका वडा नम्बर १० रुकुमकी सपना पुन पक्राउ परेका हुन । लागुऔषध नियन्त्रण ब्यूरो नेपालगन्ज र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त … Continue reading अफिम र नक्कली नोट सहित कोहलपुरबाट दुई जना पक्राउ