धारिलाे हतियार प्रयाेग गरि बुबाकाे हत्या, छाेरा फरार
२३ असार, काेहलपुर । बाँकेकाे बैजनाथमा एक वृद्धकाे हत्या भएकाे छ । बैजनाथ गाउँपालिका-२ मकैवारि निवासी ६० वर्षीय टोपबहादुर रोका क्षेत्रीको शनिबार राति हत्या भएको हाे । पारिवारिक स्रोतका अनुसार शनिबार बेलुका करिब ८ बजेको समयमा उनको आफ्नै कान्छा छोरा ३२ वर्षीय भविलाल रोका (ह्याकर)ले धारिलो हतियार प्रयोग गरी ज्यान लिएका हुन् । घटनाको समयमा … Continue reading धारिलाे हतियार प्रयाेग गरि बुबाकाे हत्या, छाेरा फरार
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed