नेपालगन्जबाट फर्किदै थिए, दुर्घटनामा ज्यान गुमाए #
२२ जेठ, काेहलपुर । काेहलपुरमा बुधबार राति दु:खद घटना घटेकाे छ । नेपालगन्जबाट काेहलपुर घर फर्कने क्रम एक युवाकाे सडक दुर्घटनामा परेर मृत्यु भएकाे छ । कोहलपुर-१४ हवल्दारपुरमा मोटरसाइकल दुर्घटना हुँदा कोहलपुर-६ का ३३ वर्षिय सरोज मरासिनीको ज्यान गएको हाे । स्राेतका अनुसार मर्मतकालागि खनेर छाडिएकाे सडकमा भे९प ८१५७ नम्बरको माेटरसाईकल दुर्घटना भएकाे थियाे । … Continue reading नेपालगन्जबाट फर्किदै थिए, दुर्घटनामा ज्यान गुमाए #
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed