शिक्षा, राजनीति र अभिभावकको आत्मअनुभूति
म समाजका लागि केही गर्ने सपना बोकेको एक सामान्य नागरिक हुँ । कानुन, न्याय र अधिकारका कुरा उठाउन चाहने मेरो बानीले मलाई सामाजिक रूपमा क्रियाशील बनायो । समाजमा जस्तो देखेँ, त्यही लेखेँ । समाजको कालो चित्र, शिक्षा प्रणालीको विकृति, राजनीति र पाखण्डको पर्दाफास गरेँ। लेख्दै जाँदा गाली आए, आलोचना भोगें, साथीभाईबाट पराया जस्तै भए । … Continue reading शिक्षा, राजनीति र अभिभावकको आत्मअनुभूति
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed