१२औं स्थापना दिवस : निरन्तरता कि समिक्षा ?
कोहलपुर नगरपालिका भौगोलिक रुपमा नेपालका प्रमुख राजमार्गहरूको संगमस्थलमा अवस्थित गतिशील बिकासको संभावना बोकेको शहर हो । यस नगरले आर्थिक सामाजिक रुपान्तरणका क्षेत्रमा अनेकौं अस्थिरता र अभावको बिचमा विशेष गरि शिक्षा, स्वास्थ्य, पूर्वाधार, यातायात र व्यवसायको क्षेत्रमा महत्वपूर्ण फड्को मारेको छ । बहुजातीय,बहुभाषिक, बहुसांस्कृतिक र धार्मिक विविधता सहितको कोहलपुरले विकासको बहुआयामिक आधार तयार गरिसकेको छ । … Continue reading १२औं स्थापना दिवस : निरन्तरता कि समिक्षा ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed