लालपुर्जा बितरण, जिम्मेवारी कि छलको श्रृङ्खला ?

नेपालमा भूमिहीन दलित, सुकुम्बासी, गुठी गाउँ ब्लक, मुक्त कमैया, अव्यवस्थित बसोबासीजस्ता नागरिक समूहहरूसँग सम्बन्धित जग्गा स्वामित्वको समस्याले लामो समयदेखि सामाजिक, राजनीतिक र कानुनी जटिलता उत्पन्न गर्दै आएको छ । पछिल्लो समयमा राष्ट्रिय भूमि आयोग बाँकेले यो समस्याको समाधानका लागि तीव्रगतिमा काम अघि बढाएको सन्देश सन्देहको कारण होइन, बरु स्वागतयोग्य छ । तथापि, यसपटकको प्रयासलाई विगतका … Continue reading लालपुर्जा बितरण, जिम्मेवारी कि छलको श्रृङ्खला ?