शान्ति, अनुशासन र समाजसेवाको सन्देश बोकेको शैक्षिक आन्दोलन

नेपालको इतिहासमा जब-जब ठूलो राजनीतिक परिवर्तन आएको छ, तब-तब आन्दोलनहरू र क्रान्तिहरूले महत्त्वपूर्ण भूमिका खेलेका छन् । २००७ सालमा नेपाली काँग्रेसले राणा शासन फाल्दा होस्, २०२८ सालमा नेकपा एमालेले पञ्चायती व्यवस्थाविरुद्ध आन्दोलन गर्दा होस् वा २०५२ सालमा माओवादीद्वारा एकतान्त्रीय राजतन्त्रविरुद्ध जनयुद्ध छेडिँदा, प्रायः सबै सशस्त्र आन्दोलन भएका थिए । यी आन्दोलनमा कतिले ज्यान गुमाए, कति … Continue reading शान्ति, अनुशासन र समाजसेवाको सन्देश बोकेको शैक्षिक आन्दोलन