कोहलपुरको भ्युटावर : विकास कि देखावटी लुट ?

करिब २०७४ सालदेखि निर्माण आरम्भ भएको कोहलपुर नगरपालिकाको “गौरवको योजना” १० तले भ्युटावर आजको दिनमा स्थानीय जनताको नजरमा एउटा विडम्बनाको प्रतीक बनेको छ । सुरुमा ‘घण्टाघर’, ‘धरहरा’ हुँदै ‘भ्युटावर’ नाम दिइएको यो संरचना बहुप्रचारित योजना भए पनि अन्ततः यो न त सुन्दर पर्यटकीय स्थल बन्न सक्यो, न नगरवासीका लागि उपयोगी सार्वजनिक संरचना बनेको छ । … Continue reading कोहलपुरको भ्युटावर : विकास कि देखावटी लुट ?