बाँकेका सिडिओमाथी मेयरको संगिन आरोप, के हो वास्तविकता ?
१६ फागुन, कोहलपुर । बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालमाथी संगिन आरोप लागेको छ । बाँकेको कोहलपुर नगरपालिकाका मेयर पुर्ण प्रसाद आचार्यले प्रजिअ रिजालमाथी गम्भीर प्रकृतीको आरोप लगाएका हुन । मेयर आचार्यले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रजिअ रिजालले अधिकारको चरम दुरुपयोग गरी सौदाबाजी गर्दै विभिन्न विद्यालयका परीक्ष केन्द्र हेरफेर गर्ने बहानामा अनुचित चलखेल गरेको आरोप लगाएका … Continue reading बाँकेका सिडिओमाथी मेयरको संगिन आरोप, के हो वास्तविकता ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed