स्वास्थ्य क्षेत्र, मेडिकल कलेज आन्दोलन र स्थानीय विकासका चुनौती

नेपालगन्ज मेडिकल कलेज जस्तो स्वास्थ्य संवेदनशील विषयहरूमा भइरहेको आन्दोलनले राज्य र जनताको मानवीय आवश्यकता र प्राथमिकतालाई गम्भीर रूपमा प्रभावित गरेको छ । मेडिकल कलेज स्थापना, सञ्चालन र सेवा प्रवाहले रोजगारी, ब्यावसायिक क्षेत्रको संभावना बिकास र प्राप्त भएको भौतिक मानवीय समृद्धिले यस क्षेत्रमा गरेको महत्त्वपूर्ण योगदानलाई नजरअन्दाज गर्नु ठुलो कमजोरी र भुल हुनेछ । मेडिकल कलेज … Continue reading स्वास्थ्य क्षेत्र, मेडिकल कलेज आन्दोलन र स्थानीय विकासका चुनौती