एमाले बाँकेद्वारा प्रदेश साँसद चाैधरीलाई कारबाहि
११ मंसिर, नेपालगन्ज । नेकपा एमाले बाँकेले लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा प्रसाद चाैधरीलाई अनुशासनकाे कारबाहि गरेकाे छ । एमाले बाँके अध्यक्ष निरक गुरूङले साँसद चाैधरीलाई पार्टि सदस्यबाट निलम्बन गरीएकाे जनाएका छन । चाैधरीले पार्टि अध्यक्ष तथा महासचिवकाे मानहानि हुनेगरी सामाजिक संजालमा विभिन्न अभिव्यक्ती दिने र पार्टिकाे मूल्य, मान्यता बिपरीत सार्वजनिक रूपमा गालि गलाैज गर्ने … Continue reading एमाले बाँकेद्वारा प्रदेश साँसद चाैधरीलाई कारबाहि
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed