सेफ्टीट्याङ्कीमा भेटियो कामीको टाउको

२८ असोज, कोहलपुर । बडा दशैंको राती हत्या गरीएका चन्द्र बहादुर कामीको टाउको फेला परेको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार कामिको टाउको घटना स्थलबाट करीब ५ सय मिटर उत्तर-पुर्वमा सुनिता परियारको घरको सेफ्टी ट्याङ्कीमा फेला परेको हो । गत शनिबार राति टाउको काटिएको अवस्थामा कोहलपुर-८ पिपिरी चोकदेखि करिब दुई किलोमिटर पूर्व शीतल नगरमा … Continue reading सेफ्टीट्याङ्कीमा भेटियो कामीको टाउको