दशैंकाे दिन युवककाे हत्या, टाउकाे बाेकेर हत्यारा फरार

२७ असाेज, काेहलपुर । बाँकेकाे कोहलपुरमा दसैँको दिन एक जनाको घाँटी रेटेर हत्या भएको छ । शनिबार राति कोहलपुर नगरपालिका-८ पिपिरीमा एक पुरुषको घाँटी रेटेर हत्या भएको हो । पिपिरी चोकदेखि करिब दुई किलोमिटर पूर्व शितल नगरमा शनिबार राति हत्या गरिएको अवस्थामा एक जनाको शव फेला परेको थियो । टाउको नभएको अवस्थामा फेला परेको शवको … Continue reading दशैंकाे दिन युवककाे हत्या, टाउकाे बाेकेर हत्यारा फरार