राप्तीसाेनारीमा २ युवामाथी खुकुरी प्रहार, दुई जना पक्राउ

२ भदाै, काेहलपुर । बाँकेको राप्तीसोनारीमा गएराती दुई युवामाथी खुकुरी प्रहार भएकाे छ । राप्तिसाेनारी-५ बिनौनामा दुई समुहबीच झडप हुँदा खुकुरी प्रहारबाट २ जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा बैजनाथ ७ पर्शुरामपुरका २८ वर्षिय शुलभ मल्ल र राप्ती सोनारी ३ मधुवाका २८ वर्षिय सन्दिप विष्ट रहेको प्रहरीले जनाएको छ । खुकुरी प्रहार गर्ने … Continue reading राप्तीसाेनारीमा २ युवामाथी खुकुरी प्रहार, दुई जना पक्राउ