सिक्टाकाे नहरमा डुबेर बालककाे मृत्यु

१५ बैशाख, काेहलपुर । कोहलपुर नगरपालिका ६ रझेनास्थित सिक्टा सिचाई आयाेजनाकाे नहरमा डुबेर एक बालकको मृत्यु भएको छ । शनिबार बिहान ८ बजेतिर नहरमा पौडी खेल्ने क्रममा करिब ११ वर्षका बालकको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी डिएसपी धर्मराज भण्डारीले जानकारी दिए । पौडी खेल्न भनी नहरमा दुई जनाले हाम फालेको र … Continue reading सिक्टाकाे नहरमा डुबेर बालककाे मृत्यु