ओभरीमा गाडिले ठक्कर दिएका कुँवरकाे उपचारकाक्रममा मृत्यु
  • काँचुली खबर

१५ मंसिर, काेहलपुर । पुर्व पश्चिम राजमार्ग अन्तर्गत बाँकेकाे ओभरीमा सडक दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाे छ । बिहिबार राति १२:५० बजेकाे समयमा राप्तिसाेनारी ८ ओभरी चेक पाेष्ट नजिकै महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेकाे गाडिले पैदल यात्रीलाई ठक्कर दिएकाे थियाे ।

सुप्र ०२-००११२४७ नम्बरकाे गाडिकाे ठक्करबाट राप्तिसाेनारी गाउपालिका वडा नं. ८ निवासी ४० वर्षिय केशर कुँवरकाे मृत्यु भएकाे हाे । ठक्कबाट गम्भीर घाईते भएका कुँवरलाई उपचारकालागि काेहलपुर मेडिकल लगिएकाेमा उपचारकै क्रममा उनकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

गाडि र चालकलाई नियन्त्रणमा लिएर अनुिन्धान सुरू गरिएकाे ईलाका प्रहरी कार्यालय काेहलपुरले जनाएकाे छ ।

  • १५ मंसिर २०८०, शुक्रबार ११:४२ प्रकाशित
  • Nabintech