बर्दियामा बस दुर्घटना हुँदा आठ यात्रु घाइते, एकको अवस्था गम्भीर
  • काँचुली खबर

१४ मंसिर, बर्दिया । बुटवलबाट धनगढीतर्फ गई रहेको लु ८५७१ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा आठ यात्रु घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्गस्थित बर्दियाको ठाकुरबाबा नगरपालिका-४ सैनावारमा बस अनियन्त्रित भई आज बिहान पल्टिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

बस दुर्घटनामा एक यात्रु सिकिस्त घाइते भएको जिल्ला ट्राफिक प्रहरीले जनाएको छ । उनलाई थप उपचारका लागि कोहलपुर ल्याईएको छ । अन्य सात जना सामान्य उपचारपछि घर फर्केका छन् ।

  • १४ मंसिर २०८०, बिहीबार १३:०४ प्रकाशित
  • Nabintech