बोनसको प्रलोभन देखाएर बचतकर्ता ठग्दै रारा बिजय सहकारी

५ जेठ, कोहलपुर । शिबशिखर सहकारीबाट प्रताडित भएका कोहलपुरका नागरिक यहाँ स्थित अर्को एक सहकारीबाट प्रताडित हुँदै गएको तथ्य फेला परेको छ । बाँकेको कोहलपुरमा रहेको एक सहकारीले लामो समयदेखी बचतकर्ताहरुलाई बचत फिर्ता गर्न आलटाल गर्दै ठगीरहेको तथ्य फेला परेको हो । कोहलपुर नगरपालिका ११ न्यूरोडमा रहेको रारा बिजय बहुउद्धेश्यीय सहकारी संस्थाले बिभिन्न खाले बचत … Continue reading बोनसको प्रलोभन देखाएर बचतकर्ता ठग्दै रारा बिजय सहकारी