सम्झौता मिच्दै कोहलपुर नगरविकास, २९ हजारको ठेक्का १३ हजारमा दिन चलखेल

१३ चैत्र, कोहलपुर । कोहलपुर नगर विकास समितिले आफ्नै सम्झौता बिपरीत विवादास्पद निर्णय गरेको तथ्य फेला परेको छ । कोहलपुर नगरपालिका वडा नं. ११ स्थित न्युरोडसँगै जोडिएको जग्गा भाडामा दिने बारे नगर विकास समितिले गरेको पछिल्लो निर्णय विवादित बन्न पुगेको हो । नगर विकास समितिले गत मंसिर २६ गते न्यूरोडमा रहेको सार्वजनिक शौचालय र सोसँगै … Continue reading सम्झौता मिच्दै कोहलपुर नगरविकास, २९ हजारको ठेक्का १३ हजारमा दिन चलखेल