सम्झौता मिच्दै कोहलपुर नगरविकास, २९ हजारको ठेक्का १३ हजारमा दिन चलखेल
१३ चैत्र, कोहलपुर । कोहलपुर नगर विकास समितिले आफ्नै सम्झौता बिपरीत विवादास्पद निर्णय गरेको तथ्य फेला परेको छ । कोहलपुर नगरपालिका वडा नं. ११ स्थित न्युरोडसँगै जोडिएको जग्गा भाडामा दिने बारे नगर विकास समितिले गरेको पछिल्लो निर्णय विवादित बन्न पुगेको हो । नगर विकास समितिले गत मंसिर २६ गते न्यूरोडमा रहेको सार्वजनिक शौचालय र सोसँगै … Continue reading सम्झौता मिच्दै कोहलपुर नगरविकास, २९ हजारको ठेक्का १३ हजारमा दिन चलखेल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed