३१ बैशाख, काेहलपुर । बाँकेकाे काेहलपुर नगरपालिकाकाे प्रारम्भिक मत परिणाम सार्वजनिक भएकाे छ । निर्वाचन कार्यालय काेहलपुरका अनुसार पहिलाे २०० मतकाे परिणाम सार्वजनिक गरिएकाे हाे । प्राप्त मत अनुसार माओवादि केन्द्रका उम्मेद्वार नरेन्द्र न्याैपाने सबैभन्दा अगाडि देखिएका छन ।
काेहलपुर नगरपालिका वडा नं. १ काे २०० मत गन्दा न्याैपानेकाे १४०, नेकपा एमालेका उम्मेद्वार खिल प्रसाद भुषालकाे ३०, काँग्रेसका उम्मेद्वार पूर्ण आचार्यकाे १७, जनमाेरर्चाका उम्मेदवारकाे २ र राप्रपाका उमेद्दवार प्रदिप शाह तथा स्वतन्त्र उम्मेद्वार देवानन्द अर्यालकाे समान १/१ मत आएकाे छ ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
स्थानिय तह निर्वाचन अन्तर्गत शुक्रबार सम्मन्न भएकाे मतदानकाे परिणामकालागि शनिबार बिहान ११:३० बजेबाट मत गन्न सुरू गरिएकाे हाे । काेहलपुर नगरपालिकाकाे सभा हलमा मतगणना भइरहेकाे छ ।
३१ बैशाख २०७९, शनिबार १६:४४ प्रकाशित