ऐरावती ६ को अध्यक्षमा ईन्द्र खड्काको स्वतन्त्र उम्मेदवारी, जित सुनिश्चित

प्युठानको ऐरावती गाउँपालिका वडा नम्बर ६ को वडाअध्यक्ष पदमा युवा समाजसेवी ईन्द्रबहादुर खड्काले स्वतन्त्र उम्मेदवारी दिएका छन । स्थानीय तहको यही ३० गते हुन गैरहेको निर्वाचनका लागि खड्काले ६ नम्बर वडाको अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी मनोनयन दर्ता गराएका हुन । नेपाली काँग्रेसबाट रुष्ट बनेको एक पक्षको नेतृत्व गर्दै खडकाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएको बुझिएको छ … Continue reading ऐरावती ६ को अध्यक्षमा ईन्द्र खड्काको स्वतन्त्र उम्मेदवारी, जित सुनिश्चित