कोहलपुरमा नापी र मालपोत कार्यालय स्थापनाकालागि श्रोत सुनिश्चित

कोहलपुरमा नापी तथा मालपोत कार्यालयको शाखा कार्यालय स्थापना हुने भएको छ । माओवादी केन्द्र केन्द्रिय सदस्य नरेन्द्र न्यौपानेको विशेष पहल तथा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) र भुमिसुधार मन्त्री शशी श्रेष्ठको सक्रियतामा नापी र मातपोल कार्यालय कोहलपुरमा स्थापना हुने भएको हो । नेपाल सरकारको क्याबिनेटबाट नापी तथा मालपोत कार्यालय स्थापनाकालागि निर्णय भईसकेको र … Continue reading कोहलपुरमा नापी र मालपोत कार्यालय स्थापनाकालागि श्रोत सुनिश्चित