मन्त्री बने लगत्तै गृहजिल्ला आउँदै ‘अथक’

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज ‘अथक’ गृहजिल्ला आउने भएका छन । मन्त्रीको जिम्मेवारी पाएलगत्तै अथक बुधबार गृह जिल्ला आउन लागेका हुन । बुधबार दिनको १ बजे श्री एयरलायन्सको बिमानबाट मन्त्री अथक नेपालगञ्ज आउने कार्यक्रम तय भएको छ । आफ्नो निर्वाचन क्षेत्रका मतदातासँग प्रत्यक्ष भेटघाट गर्ने योजना सहित मन्त्री अथक गृहजिल्ला आउन लागेका उनका स्वकिय … Continue reading मन्त्री बने लगत्तै गृहजिल्ला आउँदै ‘अथक’