राजमार्गबाटै बाघले मान्छेलाई झम्टेर लग्यो

बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुम गाभरमा बाघको आक्रमणमा परी एक भारतीय नागरिकको मृत्यु भएको छ । स्थानियहरुका अनुसार राजमार्गको छेउबाटै बाघले मान्छेलाई झम्टेर लगेको थियो । उनको शव आज बिहान फेला परेको हो । सुस्त मनस्थितीका ति भारतीय नागरिकले स्थानिय होटलमा काम गरेरजीवन निर्वाह गर्दै आएका थिए । बाँके निकुन्जका प्रमुख संरक्षण … Continue reading राजमार्गबाटै बाघले मान्छेलाई झम्टेर लग्यो