लघुकथा : ‘कालो सर्प’ !

पण्डित मुरारी प्रसादले नाग पञ्चमीको भरपुर उपयोग गर्ने योजना बनाए । छापाखाना गएर दुई बण्डल नाग किनेर ल्याए । एका बिहानै उठेर नुहाई धुवाई गरे । पूजा पाठ गरे । नागको बण्डल झोलामा राखेर जजमानीमा हिडे । उनले नैवेद्यभन्दा पनि लक्ष्मीलाई प्राथमिकतामा राखे । र पनि मानो मुठी र सय पचास गर्दा गर्दै दिनभर झोला … Continue reading लघुकथा : ‘कालो सर्प’ !