बिपन्नको चुल्हो बाल्ने अभियानमा ‘माओवादी केन्द्र’
नेकपा माओवादी केन्द्र नेपालगन्जद्धारा सञ्चालीत ‘कोरोना राहत कोष’ मार्फत राहत वितरण गर्न सुरु गरीएको छ । बिहिबारबाट नगरभित्र रहेका विपन्न तथा बन्दाबन्दीका कारण समस्यामा परेका नगरवासीलाई राहत वितरण सुरु गरीएको हो । नेकपा माओवादी केन्द्र बाँकेले ‘कोरोना कोष’ खडा गरि नेपालगन्जको सम्पुर्ण वडामा राहत वितरण अभियान सुरु गरेको माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य अकल बमले … Continue reading बिपन्नको चुल्हो बाल्ने अभियानमा ‘माओवादी केन्द्र’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed