कोरोनाबाट ज्यान गुमाएका र संक्रमितको परिवारलाई राहत बितरण

नेकपा माओवादी केन्द्र कोहलपुरद्धारा संचालित ‘कोरोना राहत कोष’ मार्फत कोरोना संक्रमणबाट मृत्यु भएका तथा संक्रमितहरुको घरपरिवारलाई राहत बितरण गरिएको छ । कोहलपुर नगर क्षेत्रभित्र रहेका कोरोना संक्रमित र कोरोनाकै कारण ज्यान गुमाएका ब्यक्तिहरुको परिवारलाई घरमै पुगेर राहत बितरण गरिएको माओवादी केन्द्रका नेता नरेन्द्र न्यौपानेले जानकारी दिए । न्यौपानेका अनुसार बिपन्न समुदाय, कोरोनामा कारण ज्यान गुमाएका … Continue reading कोरोनाबाट ज्यान गुमाएका र संक्रमितको परिवारलाई राहत बितरण