जिवन ज्योती स्कुलद्धारा राहत कोषलाई खाद्यान्न सहयोग
कोहलपुर नगरपालिका १० मा रहेको जिवन ज्योती स्कुलले नेकपा माओवादी केन्द्र कोहलपुरले सञ्चालन गरेको राहत कोषमा ४० हजार बराबरको खाद्यान्न सहयोग गरेको छ । स्कुलले विपन्नहरुका लागी सञ्चालीत राहत कोषमा ४० हजार बराबरको ३० बोरा चामल सहयोग गरेको जिवन ज्योती स्कुलका लेखा अधिकृत कल्याण तिमिल्सेनाले जानकारी दिए । स्कुलका प्रिन्सिपल फा. जोमन जेम्सले स्कुलले गुणस्तरीय … Continue reading जिवन ज्योती स्कुलद्धारा राहत कोषलाई खाद्यान्न सहयोग
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed