बलात्कार मुद्धा खेपीसकेका रावतद्धारा स्वास्थ्यकर्मी कुटिए
भेरी अस्पताल नेपालगन्जका चिकित्सक र नर्समाथी कुटपिटि गर्ने ब्यक्तिले यसअघि बलात्कार मुद्धामा समेत मुद्धा खेपीसकेको खुल्न आएको छ । बिहिबार राती अस्पतालमा हुलदंगा गरेर ड्युटिमा रहेका चिकित्सक र नर्समाथी साँघातिक आक्रमण गराएका दाङका मानबहादुर रावतको विगत विवादास्पद देखिएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलका विश्वासपात्र समेत रहेका रावत एमालेका कार्यकर्ता हुन् । दाङ निर्वाचन … Continue reading बलात्कार मुद्धा खेपीसकेका रावतद्धारा स्वास्थ्यकर्मी कुटिए
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed