आन्दोलनमा उत्रिए भेरी अस्पतालका स्वास्थ्यकर्मी
नेपालगन्जस्थित भेरी अस्पतालमा कार्यरत चिकित्सक र नर्समाथी भएको आक्रमणको बिरोधमा स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएका छन । कोभिड संक्रमित विरामीको उपचारका क्रममा निधन भएको घटनालाई लिएर विरामीका आफन्तहरुले विहीबार राती कोभिड वार्डमा खटिएका चिकित्सक, नर्सिङस्टाफ तथा स्वास्थ्यकर्मी कुटपिट गरेका थिए । उनीहरुको आक्रमणबाट ज्यान जोगाउन डा. चन्द्रप्रकाश शाहु, नर्सहरु सदिक्षा गैरे बन्दना श्रेष्ठ र आश्वीन गुरुङले पहिलो … Continue reading आन्दोलनमा उत्रिए भेरी अस्पतालका स्वास्थ्यकर्मी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed